जन्मेको २४ महिनाबाटै दैनिक ४० चुरोट पिउने बालक अहिले के गर्दै होलान

एजेन्सी । आजभन्दा करिब ७ वर्ष पहिले सञ्चार माध्यममा एउटा समाचारले जो कोहिलाई पनि अचम्मीत पार्यो । त्यो थियो एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषय । इन्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नाका ती बालक अहिले र्ना वर्ष का भएका छन ।

उनकी आमाका अनुसार जब उनी १८ महिनाको थिए एक दिन उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिएका थिए । त्यसपछि दिन प्रतिदिन चुरोट तान्दै गएका ती वालक दिनमै ४० खिल्ली चुरोट पिउन थाले । जसका कारण पछि उनको स्वास्थ्य अवूथा निकै कमजोर बन्न पुग्यो । त्यसलाई रोक्न त्यहाँको सरकार तथा विभिन्न सरोकारवालाहरुले निकै मिहिनेत गरेपछि उनको चुरोट पिउने बानि बिस्तारै कम हुदै गयो ।

उनको त्यो लत छुटाउन खानेकुरामा ध्यान दिइएको थियो । करिव ५ वर्ष पछि उनको चुरोटको लत त निकै कम भयो तर अचम्मको विषय के भयो भने उनमा अर्काे लतको बिकास भयो, धेरै खानेकुरा खाने लत । जसका कारण फेरी उनले सबैको ध्यान तानेका छन ।

यो पनि : विश्वकै अनौठो आलु, जसको सेवनबाट मानिस सँधै जवान रहन्छ !

एजेन्सी । आलुको सेवनबाट दिर्घायु बन्ने खबर कहिल्यै सुन्नु भएको छ ? यदि छैन भने यो खबरले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने आलुको ।

जसलाई बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सषम भएका छन् । टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी रंगको छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न फरक किसिमको छ ।

अनौठो प्रकृतिको यो आलुमा भिटामिन सीको मात्रा तीन गुणा धेरै हुन्छ । जसमाअक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको बैज्ञानिकको भनाई छ ।

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । अन्य आलुको जस्तै स्एवाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस