म सँग स; म्बन्ध राख्दा क्यान्सर निको हुन्छ भन्ने डाक्टर बिरामीसहित समातिए

काठमाडौं।अहिलेको दुनियाँमा क्यान्सरलाई निकै खतरनाक रोग मानिन्छ,यस रोगको उपचार पनि निकै महँगो मानिन्छ।क्यान्सर रोगलाई नेपाल जस्तो देशमा सबैभन्दा ठूलो रोग मानिन्छ।धेरैको मृ; त्यु यसै रोगका कारण हुने गरेको छ।

यो बीचमा क्यान्सरसँग सम्बन्धित एउटा अचम्मको घटना सार्वजनिक भएको छ।बाहिर आएको खबर अनुसार एक डाक्टरले क्यान्सर रोगीलाई यौ; न स; म्पर्कले क्यान्सर निको हुने खुलेको छ।

तर,त्यो डाक्टर रंगेहात समातिए र उनको सबै हर्कतको पर्दा खुल्यो।वास्तवमा यो घटना इटालीको हो।‘डेली मेल’ को रिपोर्टका अनुसार एक महिला त्यहाँका प्रसिद्ध डाक्टरकहाँ पुगिन्।उनलाई आफू क्यान्सरको सि; भएको जानकारी थियो।

डाक्टरले ति महिलालाई क्यान्सर निको पार्ने भए म सँग स; म्बन्ध राख्नु पर्ने बताएका थिए।महिलाले डाक्टरको नियत के हो बुझिनन्,त्यसपछि उनले डाक्टरको लागि योजना पनि बनाइन् । ती महिलाले एउटा च्यानललाई स; म्पर्क गरी सबै कुरा सुनाइन् ।

महिला फेरि डाक्टरकहाँ पुगेपछि डाक्टरले उनलाई होटलको कोठामा लगेर गएका थिए।डाक्टरका सबै क्रियाकलाप क्यामेरामा रेकर्ड भइरहेका थिए र त्यही बेला च्यानलको सम्पूर्ण टोली त्यहाँ पुग्यो।जब डाक्टरले उनी स्टिङ अपरेसनको शिकार भएको थाहा पाए तब उनको होश उड्यो।

बख्तरबन्द गाडीबाट डलर खस्न थालेपछि नोट टिप्नेको भिडले सडक जाम

काठमाडौं । अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो।सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्।

यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो।प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।

प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ।एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ।

“जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,” राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने।“सडकभरि नोटहरू उडिरहेका थिए।” डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ।

“मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,” उनले भिडिओमा भनेकी छन्।स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो।

राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ। बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन्।

“राजमार्गमा टिभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,” उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन्।शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ। “मानिसहरूले थुप्रै पैसा ल्याइरहेका छन्,” राजमार्ग प्रहरीका कुर्टिस मार्टिनले भने। “मानिसले थुप्रै पैसा टिपेका रहेछन्।” बीबीसी

प्रतिक्रिया दिनुहोस