ब्लड प्रेशर हाई छ ? खानामा ध्यान दिनुहोस् यी कुरा, नत्र गर्छ मु’टु र दिमाग ठूलो अ’सर !

काठमाडौँ । ब्लड प्रेसर हाइ हुनु अतिनै खतरापूर्ण हुन सक्छ । प्रेसर साधारण रुपमा हाई हुनु खासै जटिल नभए पनि अति नै प्रेसर बढ्दा भने यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।
प्रेसर हाइ हुदा मृगौला देखि लिएर मुटु र दिमाग मा समेत ठूलो असर गराउदछ ।

त्यसैले यदि कसैको प्रेसर हाइ छ भने यी तल बताइको अनुसार प्रेसर लाई कम गर्न सकिन्छ । तर यी करिब १-२ महिना वा सो भन्दा बढी ६ महिना देखी १ वर्ष समय सम्म दैनिक फलोअप गर्न जरुरी हुन्छ ।एक वटा अमला लाई दैनिक खाने गर्दा ब्लड प्रेसर लाई पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ ।

हरेक दिन बिहान २,३ वटा लसुन को काचो केस्रा खाने गरे यसले ब्लड प्रेसर लाई नियन्त्रण गर्दछ ।एक कप पानी मा २, ३ ग्राम जति दालचिनी को धुलो उमालेर एक चम्चा मह मिसाई पिउने गरे ब्लड प्रेसर धेरै हद सम्म कम हुने गर्दछ ।निम को पात दैनिक २, ३ वटा खाने गरे यसले ब्रल्ड प्रेसर लाई ह्वात्तै घटाउन मद्दत गर्दछ ।

२, ३ वटा मेवा को चाना दैनिक खाने गर्दा प्रेसर कम गराउन ठूलो सहयोग गर्दछ ।२-३ वटा निम को पात र २-३ वटा तुलसीको पात मिसाइ पिसेर आधा कप पानी मा मिसाइ दैनिक बिहान खाली पेट मा पिउने गरे ब्लड प्रेसर पुर्ण रुपमा अन्त्य गर्न सकिन्छ । पालक को साग र गाजर को जुस बनाई १-१ गिलास दैनिक पिउने गरे प्रेसर धेरै हद सम्म कम गर्न सकिन्छ।

५, ७ ग्राम जति थोरै तृफला को चुर्ण यनिकी हर्रो, बर्रो , अमला पिसेर यसको रस आधाकप तातो पानी सङ्ग घोलेर दैनिक सुत्नु अघि खाने गरे ब्लड प्रेसर धेरै हद सम्म नियन्त्रण मा आउने छ ।

प्रतिक्रिया दिनुहोस