नेपालमा भेटियो एउटा अनौठो घर, जुन घरको नजिकै भएर हिंड्दा नि हुन्छ डर

तर, घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ– यो अ’प’रा’धीको घर हो । यो घर किनबेच गर्न पाइँदैन । बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले पाँच वर्षीया बालिका गु’ला’वसा खातुनको एक वर्षअगाडि कर णीपछि ह’ ‘त्या ग’रे’को थियो ।

साह कानुनअनुसार जे’लमा आ’जी’वन सजाय भो’गिरहेका छन् । साह जेल सजाय भुक्तान गरिरहँदा उनको घर, परिवार नै घृ’णा र आ’क्रो’श’को सि’का’र ब’नेका छन् ।
मंसिर २०७७ मा साहले पाँच वर्षीया बालिकालाई यही घरमा ह’ ‘त्या ग’रे’र बो’रा’मा हा’ले’र बा’हि’र फ्याँ’के’का थिए । सोहीबेला स्थानीयहरूले यो घरमा आ’गो ल’गा’ए, साहको सम्झना हुनलायक सम्पूर्ण सामानहरू ध्व’स्त ब’ना’इ’दि’ए । त्यसपछि यो घर रि’त्तो बन्यो ।

करिब १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अ’प’रा’धी’को घर हो भनेर लेखेको देखेपछि साहसँगै यो घरले पनि उस्तै सजाय भो’गि’रहे’को छ ।

साहको अ’प’रा’धको कारण उनको परिवारका सदस्यसमेत विस्थापित भएका छन् । घरको प्रत्येक तल्लामा स्थानीयहरूले आ’ग’जा’नी गरेको खरानीका थु’प्रोबाहेक केही छैन । साहले घरमा किराना पसल राखेका थिए ।

सोही पसलमा चक्लेट किन्न गएकी बालिका गुलावसा खातुन ए’क्कासि ह’रा’एकी थिइन् । ह’राएको तीन दिनपछि घरनजिकै मृत अवस्थामा भेटिएको केही घण्टामा नै प्रहरी हिरासतमा आफैँले ह’ ‘त्या ग’रेको उनसले स्वी’कारेका थिए ।

अ’प’रा’ध गर्ने जोकोहीले कानुनको भागीदार मात्र हैन सामाजिक आ’क्रो’श र सामाजिक सजायको पनि भा’गी’दार बन्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, यो घर । समाजको आ’क्रो’श यसरी स्थापित भयो कि मानौँ साहको सम्पती, जग्गाजमिन, परिवार, सम्पुर्ण साहलाई अ’प’रा’ध’मा उत्प्रेरित गर्ने त’त्वहरू हुन् । अ’प’रा’धीलाई समाजले नै सजाय दिन पाउनुपर्ने भन्दै एक वर्षअगाडि बर्दिबास रणभूमिमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस