विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हा’तपा’त, सामाजिक संजालमा भाइरल भयो भिडियो

बलिउड गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा नेहा र उनका श्रीमान बीच हा’त हा’लाहा’ल भएको भिडियो देखिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहा र श्रीमान् रोहनप्रित सिंह बीच झ गडा भएको देखिएको छ । बिवाह पछि बिभिन्न कारणले चर्चमा आइरहने यो जोडी फेरी पनि पुनः अहिले सामाजिक संजालमा चर्चाका पात्र बन्दै गैरहेका छन् । नेहा र रोहनप्रितको बिवाह भएको भर्खरै ७ महिना पुग्दै छ यस बिचमा विभिन्न कारणले उनीहरु चर्चामा आइरहेका छन् ।

केहि समय अगाडी सोशल मिडियामा भाइरल भइरहेको भिडियो थियो जुनमा नेहाले एक्सलाई विशेष सन्देश पठाएकी थिइन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेहाले श्रीमान् रोहनप्रित सिंहलाई ध म्की दिइरहेकी छिन् जसमा उनले भनेकी छिन्, ‘एक्सलाई फोन गरेको थाहा पाए आफूभन्दा खराब कोही हुने छैन।

’ यो एक रमाइलो भिडियो हो जसमा नेहा कक्कडले श्रीमान् रोहनप्रितसँग मजाक गरिरहेकी थिइन्। यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।

यस्तै बेलाबेला रमाइला भिडियो शेयर गर्ने नेहाले यो पल्ट पनि एउटा सबैलाई झुक्याउने एउटा भिडियो सार्वजनिक गरेका छन् जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । यस भिडियोमा उनीहरु दुइ जना बीच हात हालाहालको दृश्य देखिएको छ ।

भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।

रोहनको यस्तो व्यवहार देखेर नेहालाई रि’स उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् ।

वास्तवमा नेहाले यो भिडियो सेयर गरेर #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ । भिडियो

प्रतिक्रिया दिनुहोस