श्रीमानको खु’ट्टा मि’च्दा-मि’च्दै गोजीमा हात हालेकी श्रीमतीले जे देखिन्

काठमाडौं । सामाजिक सञ्जालमा श्रीमान–श्रीमतीको एक भिडियो निकै भा’इरल भइरहेको छ । सामाजिक सञ्जालमा उसै पनि केही न केही भा’इरल भइरहेको हुन्छ ।

त्यस्तै एउटा हास्यास्पद भिडियो सामाजिक सञ्जालमा एकदम भाइरल भइरहेको छ । फेसबुक, व्हा’ट्सएपसहित विभिन्न सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा एक महिला आफ्ना श्रीमानको गो’डा मि’च्दैछिन् ।

भिडियोमा श्रीमान् श्रीमती एकसाथ देखिएका छन् । त्यहाँ भिडियोमा श्रीमतीले आफ्ना लोग्नेको गोडा मि’च्ने बहानामा पैसा निकाल्ने प्रयास गरिरहेकी छिन् । वास्तवमा उनले आफ्नो लोग्नेको गो’जीबाट पैसा निकाल्दै गरेको देखिन्छ । यो हा’स्यास्पद भिडियो धेरैतिर साझा गरिएको छ ।

यो भिडियो मारवाडी जोक्स भनिने फेसबुक पेज द्वारा साझा गरिएको छ । लाखौँले हेरेका छन् भने हजारौँ सेयर भइरहेको छ । भिडियोमा, यो देख्न सकिन्छ कि पति खाटमा सुतिरहेकी छिन र श्रीमतीले उसको खुट्टा मिच्ने काम गरिरहेकी छिन् । खुट्टामा थि’चेर पाइन्टको गो’जीमा हात राख्ने बित्तिकै, पतिले उसको हात स’मात्छन् । तर दोस्रो पटक पत्नी सफल हुन्छिन् ।

विज्ञापन:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु ।मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचलर रनिङमा छु ।

मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापानजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।सम्पर्कको लागि ️तल दियको लिन्क खोल्नुहोससाथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।

प्रतिक्रिया दिनुहोस