डिउटीमा रहेका सेनाहरुले विना बहाना नि’र्घात कु’टपि’ट गर्दा वनमा बाख्रा चराउँदै घाँस लिएर आउँदै

काठमाडौ । उदयपुरमा बाख्रा चराउन गएकाहरु घाइते अवस्थामा फर्किएका छन् । उनीहरुले आफुलाई नेपाली सेनाले कु’ टेको ब ताएका छन् । घाइेतहरुले अहिले स्थानिय अस्पतालमा उपचार भइरहेको छ । केही महिला समेत कु टि एको पीडितहरुले बताएका छन् ।

मंगलवार सांझ भुल्के सामुदायिक बन नजिक बाख्रा चराउन गएको बेला सेनाले कु ‘टे ‘को उनीहरुको भनाई छ । साँझ करि ४ वजे त्रियुगा नगरपालिका ३ भुल्के स्थित १८ नं। बाहिनी अड्डाका डिउटीमा रहेका सेनाका जवानहरुले आफुहरुलाई कु’टे’को बताएका छन् । घा’इते भएका स्थानीय ४० वर्षिय मोहमद इसराइल, २० वर्षिय रेतुन खातुन, ३४ वर्षिय मन्जु खातुन लगायतको उपचार भइरहेको छ ।

घाइते मध्ये मोहमद इसराइलको अवस्था गम्भिर छ । उनलाइै सबैभन्दा बढी चो’ट ला’गे’को छ । कोही घाँस काट्न र कोही बाख्रा चराउन त्यस तर्फ गएको उनीहरुले बताएका छन् । बाहिनीको बाहिर पट्टी घाँस काटेको अवस्थामा निहुँ खोजेर सेनाका जवान आएको पीडितले बताएका छन् ।

भुल्के सामुदायिक वन उपभोक्ता समूहको वनमा बाख्रा चराउँदै घाँस लिएर आउँदै गर्दा डिउटीमा रहेका सेनाहरुले विना बहाना नि’र्घात कु’टपि’ट ग’रे’को प्र’त्यक्षदर्शीले बताए ।
इसराइल घाँस काटेर आउँदै थिए भने महिलाहरु बाख्रा चराउन जंगल गएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार हामी चार पाँच जनाले बाहिनीले तारबार गरेको भन्दा पूर्वपट्टिको जंगलमा बाख्रा चराउँदै घाँस का’ट्दै थियौं अचानक सेवाका जवान आएर कु’ ट्न थाले मन्जु खातुनले बताइन् । ५ जनाको संख्यामा आएका मध्य एक जनाले आफुहरुलाई कु’टे’को उनको भनाई छ । अन्य चार जनाले भने उनलाई नकुट भनेर रोकिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस