दुखद ख’बर : ठेकेदारको ला’पर’बाहीले कलिलैमा अस्ताए दाजु-बहिनी !(हा’र्दि’क श्र’द्धा’ञ्जली )

काठमाडौँ / ओखलढुङ्गामा गुडिरहेको जिपलाई माथिबाट झरेको ढुङ्गाले कि’च्दा दाजु–बहिनीको मृ’त्यु भएको छ । आइतबार भएको सो दु’र्घ’टना’मा अन्य थप एक जनाको मृ’त्यु भएको छ भने ती’न जना घा’इते छन् ।

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार दाजु–बहिनी इशव कोइराला र युनिशा कोइरालाको मृ’त्यु भएको हो । सिद्धीचरण नगरपालिका १ का ७ वर्षीय युनिषा र १० वर्षीय इशव कोइराला जिपमा स’वार थिए ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डो’जरले नि’का’लेको ढुं’गा प’ल्टिएर कि’चेको थियो । सडक निर्माणका क्र’ममा स’वारीसाधन आवा’गमन रोक्नु पर्ने भएपनि ठेकेदार सचेत न’बनि’दिँदा उनीहरूको ज्या’न गएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक लंक श्रेष्ठका अनुसार सो दु’र्घ’टनामा मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगरको पनि मृ’त्यु भएको छ । उनका अनुसार जिपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् ।

चालक फ’रार रहेकोले खोजतलास भइरेहको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस