काखी गन्हाएका कारण लज्जित हुनुपरेको छ ? त्यसो भए अपनाउनुहोस् यी उपाय

शरीरको ग’न्ध दूर गर्नको लागि कागती निकै असरदार उपाय हो। यस यसको प्रयोगबाट तपाई शरीरको ग’न्धबाट छु’टकारा पाउन सक्नुहुन्छ। नुहाउने समयमा का’खीमा कागतीको टुक्राले हल्का(हल्का करिब १० मिनेटसम्म र’गड्नुहोला।

त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला। त्यसपछि तपाईले पूरा दिनभरि आफ्नो शरीरबाट दु’र्गन्ध नआएको महसुस गर्न सक्नुहुन्छ। साथै हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेव’न गर्दा पनि शरीरबाट दु’र्गन्ध ह’टाउनको लागि फाइदा पुग्छ। तपाईले केवल एक हप्तामै थाहा पाउनु हुनेछ छ कि ५ रुपैयाँको कागती कति धेरै कामको चिज हो भन्ने ।

ए’प्पल सा’इ’डर भि’नेग को से’वनले पनि शरीरको दु’र्गन्ध हटाउन सकिन्छ। जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले ए’प्पल सा’इड’र भि’ने’गर से’वन गर्न आवश्यक छ। यसको से’वनले शरीरको ब्या’क्टेरिया न’ष्ट हुनुको साथै कम’ पसिना आउँदछ । यसबाहेक तपाई पूरा दिन स्व’यमलाई ताजा महसुस गर्नुहुनेछ।

चिल्लो र धेरै म’सालेदार खाना खादा पनि शरीरबाट दु’र्गन्ध आउँछ । यस प्रकारका खानेकुराहरुका से’वनलाई छा’डेर हरियो सागपात र ता’जा फलफुल से’वन गर्न सुरु गर्नुहोला। यसले तपाईको पाचन प्रणालीलाई दु’रुस्त राख्नुको साथै शरीरबाट दु’र्गन्ध आउने स’मस्या पनि ह’टाउँछ। जुनार, एक यस्तो फल हो, जसको प्रयोगले तपाईलाई दिनभर ताजा राख्न मद्दत गर्छ। हरेक दिन एउटा जु’नार खाने कोसिस गर्नुहोला, अत्यन्तै राम्रो महसुस हुनेछ। शरीरबाट दु’र्गन्ध गा’यब हुनुको साथै त्वचा सम्बन्धी सबै वि’कार हटाउँछ।

यो पनि पढ्नुहोस:भुलेर पनि नखानुहोस् महिनावारीको समयमा यी ६ चिज, नत्र हुन्छ इन्फेक्सनको खतरा !

किशोरास्था पार गरेसँगै महिलामा म’हिनावारी सुरु हुन्छ। २८ दिनको अवधिमा हुने म’हिनावारीका बेला रगत बग्ने भएकाले थकान महसुस हुन्छ, साथै स्वास्थ्यमा पनि शिथिलता आउन सक्छ। तर, महिनावारी भएका बेला कतिपय कुरा अ’न्जानवश गरिन्छ। के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने बारे थाहा नहुँदा कतिपय गर्न नहुने कुरा पनि गरिरहेका हुन्छौं।

त’सर्थ म’हिनावारी भएको समय निम्न कामहरु भुलेर पनि गर्नुहुँदैन:

वैक्सिंग
धेरै म’हिलाहरूलाई पीरियड्सको समयमा धेरै दुखाइ हुन्छ किनभने यस समयमा हाम्रो शरीरमा इ’स्ट्रोजेनको स्तर घट्छ। जुन म’हिलाहरुलाई यो पहिलोपटक भएको छ उनीहरुलाई थाहा हुन्छ कि यो कति पेनफुल हुने गर्दछ। त्यसैले धेरै म’हिलाहरू यस समयमा डाक्टरमा जान्छन्। र यस अवधिमा, तपाइँ वै’क्सिंग गर्ने बारेमा सोच्दै नसोच्नुहोस् । जब तपाईको इ’स्ट्रोजेनको स्तर पहिलाको जस्तै हुन्छ तब तपाई वै’क्सिंग गराउन सक्नुहुनेछ।

दुधबाट बनेका चिज नखानुहोस्
म’हिनावारीको पीडाबाट बच्न क्या’ल्सियम खाने गर्नुहोस्। तर दूध वा दूधबाट बनेको कुनै पनि चीज, जस्तै पनीर दही खानु हुँदैन। महिनावारीको समयमा यी सबै चिज खानाले महिनावारमिा हुने पीडा, दुखाइ झन् बढाउन सक्छ किनकि एराकाडोनी एसिड समावेश हुन्छ। यसको सट्टामा, तपाई बदामको दूध पिउनुहोस् वा नरिवलको दूधबाट बनेको दही खानुहोस्, यसले तपाईंलाई क्या’ल्सियम पनि दिन्छ र कुनै पीडा पैदा पनि गर्दैन। यस बाहेक, तपाईं फलफुलहरू खान सक्नुहुनेछ वा उनीहरूबाट बनेका जुस पनि पिउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस