निकै छोटो ड्रेस लगाएर एक कार्यक्रम मा पुगेकी अभिनेत्री कृति सेनन को भित्री बस्त्र सबै देखियो र क्यामेरामा कै,द भयो, अनि ट्रो,ल हुन पुगिन। हेरौ यी तस्बिरमा ।

बलिउड अभिनेत्री कृति सेनन आफ्नो अभिनयसँगै ड्रेसिङ सेन्सका लागि पनि चिनिन्छिन् । तर, एक पटक फेसन र स्टाइलको बीचमा उनी आफ्नो लुगाका कारण ट्रो,ल हुन पुगिन। सामाजिक सञ्जालमा सक्रिय रहने यी अभिनेत्रीको एउटा भिडियो अहिले इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।

जसमा उनको उ,फ्फ पल क्यामेरामा कैद भएको थियो । छोटो रातो पहिरन लगाएर शारीरिक रूपमा अ,शक्त बालबालिकाको कार्यक्रममा पुगेपछि यो घट,ना भएको हो । कार्यक्रममा उनले सबै बालबालिकासँग धेरै मायालु कुरा गरिन तर जब फोटो खिच्ने पालो आयो, सबैको अगाडि ल,ज्जित हुनुपर्‍यो।

वास्तवमा, छोटो पोशाकमा फोटो क्लिक गर्दा उनी अ,सहज देखिइन्। त्यसपछि उनी केही व्यक्तिसँग फोटो खिच्न बसिन् । यस क्रममा उनी आफ्ना दुवै खुट्टा जो,ड्छिन् तर भि,त्री ब,स्त्र सबै देखिन्छ, धेरै प्रयासपछि पनि क्यामेरामा उनको उ,फ्फ पल देखिन्छ । पछिल्लो समय अभिनेत्री कृतिको उ,फ्फ पलको भिडियो इन्टरनेटमा निकै भाइरल भइरहेको छ।

कृतिको फिल्मी करियरको कुरा गर्दा उनले सन् २०१४ मा फिल्म ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेरेकि छैनिन र एकपछि अर्को धेरै हिट फिल्म दिएका छिन । कृति पछिल्लो पटक अभिनेता राजुकमारसँग फिल्म ‘हम दो हमारे दो’ मा देखिएकी थिइन् । यसअघि सन् २०२१ मा उनले फिल्म ‘मिमी’ मा आफ्नो दमदार अभिनयले सबैको छ,क्क पारेकि थिइन ।

प्रतिक्रिया दिनुहोस