जब फिल्मको प्रमोसनमा रातो मिनि ड्रेस लगाएर पुगेकी अनन्या पाण्डेलाई अघि छोप्दै हिड्न परेपछि…(भिडियो)

एजेन्सी, दीपिका पादुकोण, अनन्या पाण्डे र सिद्धान्त चतुर्वेदी स्टारर फिल्म ‘गहराइया’ कुनै न कुनै कारणले चर्चामा छ । यस फिल्ममा दीपिका विवाहपछि थप बोल्ड देखिएकि छिन् ।

कलाकारहरुले पनि यो चलचित्रको प्रचारप्रसार सुरु गरिसकेका छन् । तर प्रचारका क्रममा अनन्या पाण्डेले सबै लाइमलाइट लुटिन् र उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अनन्या पाण्डेले चलचित्र ‘गहराइया’ को प्रमोशनका लागि यति छोटो लुगा लगाएकी थिइन् कि हिँड्न पनि गार्हो भयो । सिँढीहरू ओर्लँदा पनि उनले लुगालाई अनौठो तरिकाले समात्नुपरेको थियो ताकि उनी उ प्स पलको शि,कार नहोस् हेरौ भिडियो..

प्रतिक्रिया दिनुहोस