जब फेशनको चक्करमा हातले छोप्दै बस्नु पर्यो वलिवूड चर्चित अभिनेत्री श्रद्धा कपूरलाई हेरौ भिडियोमा ।

बलिउड अभिनेत्री श्रद्धा कपुरले करोडौं मुटुमा राज गरिन्। सबैजना उनको क्यूटनेसमा क्रेज छन्। श्रद्धाको अभिनय पनि निकै मन पराइएको छ। उनी लामो समयदेखि एक भन्दा बढि फिल्ममा काम गरीरहेकी छिन्। तर, फिल्म बाहेक उनी आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि चर्चामा छिन्।


केही समय पहिले उनी आफ्नो साथी रोहन श्रेष्ठसँग डेट गरिरहेको खबरले निकै चर्चा पाएको थियो, यी दुई धेरै अवसरमा सँगै देखिएका थिए, तर उनीहरु दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका छैनन् ।

त्यस्तै अभिनेत्री वलिवूड प्रसिद्ध भिलेनको अभिनय गर्ने शक्ति कपूरकि छोरी हुन उनलाई सुन्दरताको साथै फेसन सेन्सले पनि चिनिन्छ यस्तै फेसनको क्रम कतिपय समयमा अभिनेत्रीहरु असहज सिर्जना हुने गर्छ त्यस्तै उनलाई पनि केही समय अघि भएको उ प्स मु,मेन्ट को भिडियो हाल निकै भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस