इच्छा अनुसार छोरा वा छोरी जन्माउने सजिलो तरिका यस्तो छ, गते र बारनै तोक्न सक्ने हेर्नुस खर्च कति ?

काठमाडौँ | जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ ।

आज हामी पनि तपाइलाइ यहि चार्टको प्रयोग गरेर कसरि यस्तो गर्ने भन्ने बारे सबै जानकारी दिदैछौ भिडियोबाट | यस भिडियोमा तपाइलाइ देबकी कार्की नामकी यी युवतीले बताउनुहुनेछ कि हामीले कसरि यस विधिको प्रयोग गर्दा र कति खर्चमा गर्न सकिन्छ भनेर |

साथमा तपाइलाई देबकीले गते र बारनै तोकेर बच्चा जन्माउने तरिकाको प्रक्रिया पनि बताउनु हुनेछ | हेरौ निकैनै प्रभाकारी मानिएको यो भिडियो

प्रतिक्रिया दिनुहोस