विश्वलाई लिएर चीनियाँ वैज्ञानिकहरुले दिए यस्तो खुसिको खबर, संसारभर छायो खुसियाली !

काठमाडौं –चिनियाँ वैज्ञानिकले को भि ड-१९ का सबै भे रि य न्टलाई स खा प पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् ।ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिक सहितको एक टोलीले को रो नाका सबै भे रि य न्टसँग प्रभावकारी रुपमा ल ड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो ।

चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो । अध्ययनअनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले को भि ड-१९ का सबै भे रि य न्टलाई स खा प पार्न सक्छ ।

ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५ बी ५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चि न्ताको विषय बनेका उत्परिवर्तित भेरियन्ट वि रु द्ध प्रभावकारी रुपमा काम गर्ने चिनियाँ वैज्ञानिकको दाबी छ ।

समाचार अनुसार मानव कोष प्रत्यारोपण गरिएका मुसामा भिभो परीक्षण गरिएको थियो । ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै सं क्रा म क डेल्टा भेरियन्ट वि रु द्ध समेत काम गर्ने वैज्ञानिकले बताएका छन् ।

‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप (एन्टिबडी जोडिने एन्टिजेन अणुको भाग) माथि ह म ला गर्दै ३५बी५ एन्टिबडीले को भि ड-१९ लाई स खा प पार्छ’,

अध्ययनमा भनिएको छ । अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भा इ र सको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ ।

चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टिबडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धानकर्ताको भनाइ छ । त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई को भि ड-१९ वि रु द्ध

सर्वव्यापी खोप विकासमा उपयोग गर्न सकिने तर्क गरेका छन् । चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस