राजेश पायल राई भन्छन एकै दिनमा १० बट्टा चुरोट खान्थे,शाहरुख खानले खाएको देखेपछि लत लग्यो

राजेश पायल राई जो बर्षौ बर्षदेखि नेपाली गायन क्षेत्रमा एकछत्र राज गरिरहेको नाम हो । उनी स्वदेश बिदेशमा विभिन्न समय अवदिमा गाउने र देशका विभिन्न भुभागमा मेला महोत्सव एवम ठुलाठुला कार्यक्रममा गित गाउछन् ।

केहि समय अगाडि यहि सिलसिलामा उनी अमेरिकाको न्युयोर्क स्थित गित गाउनकै लागि गएका थिए । उनी मञ्चमा गित गाउदै थिए ,एकाएक पिछाडिबाट एकजना आएर राजेश पायलको घाँटी नि चोरेका थिए ।कार्यक्रमका संचालक टिमले पछि उनिलाई नियन्त्रणमा लिएका थिए।

राजेश पायल राई नेपाली प्रतिष्ठित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरू र थुप्रै म्युजिक भिडियोमा स्वर दिइसकेका छन् । उनी विश्वमै ५ घ ण्टामा ९ गीत रेकर्ड गर्ने पहिला गायकका रुपमा पनि उनलाई संसार भरि नै चिनिन्छ।

धेरै समय अगाडि राजेशले दिनभरिमा लगभग ११/२२ बट्टा चु रोट एकैदिनमा खाने गर्दथे ।उनी र क्सी भने रातभर खाएर लड्ने समेत गरेका थिए ।तर उनलाई प्यारालाइसेस भएपछि र क्सी र चु रोट पुर्ण रुपमा त्यागेको बताएका छन्

प्रतिक्रिया दिनुहोस