मुख गोरो र चम्किलो पार्न भन्दै प्रयोग गरिएको औषधिले झ्याप्झ्याप्ती रौं उम्रिएपछी

अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु श’त्रु स’र’ह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्या’नै जा’न स’क्छ ।

स्पेनमा पनि डाक्टरको एउटा ग’ल्तीले अ’नौ’ठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो । उत्तरी स्पेनको क्या’न्ट’ब्रिया क्षेत्रको टोरेला, गेभा शहरका २० जना बालबालिकाहरुमा पे’ट दु’ख्ने र ग्याँ’स उत्प’न्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए ।
औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए ।

स्थानीय प्रशासनका अनुसार पे’ट दु’खा’इको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो । गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौं, हरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हा’इ’परट्रि, चोसिस भनिन्छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार मि’नो’जिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।

गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उ’म्रि’एका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औषधि पसल’विरु’द्ध क्षतिपुर्तीको मागसहित मु, द्धा दायर गरेका छन । मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्रा, जोलको लेबल टाँ’सेर ग्रा’ना’डा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खु’ला’सा भएको छ । यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस