घटिया फिल्म खेलेर नेपालको बेइज्जत गरेको भन्दै स्वस्तिमा माथि खनिए पूण्य (भिडियो)

कोरोनाको कहरले शिथिल नबनाएको त्यस्तो कुनै क्षेत्र छैन, फिल्मी क्षेत्र पनि अलग हुन सक्दैन ।कोभिड फैलिनुको कारण नै भिड भएको हुदा रिलिज भैसकेका फिल्महरुको पनि पछिल्लो समय रिलिज मिति सर्दै गएको छ । नेपालि फिल्म क्षेत्र त झन प्राय शून्य नै रहेको छ तथापी हालसालै भने फिल्मी क्षेत्र तङ्रीदै गरेको अबस्था छ ।

नेपाली फिल्मी क्षेत्रमा जल्दोबल्दो नाम हो स्वस्तिमा खड्का जसले धेरै नेपाली सुपरहिट फिल्म खेलेर दर्शकको मन जित्न सफल भएकीछिन । उनै स्वस्तिमालाई साउथ ईन्डियाबाट फिल्म खेल्ने अफर आएपछी उनले त्यो अफरलाइ सहर्ष स्विकार पनि गरिन ।

उनले साउथकै फिल्मको एउटा भिडियोमा अभिनय पनि गरिसकेकीछिन तर उक्त भिडियोमा देखिएको दृश्यले भने उनिमाथि नकारात्मक टिप्पणी भैरहेको छ । उनले गरेको नाचलाई नेपाली दर्शकहरुले एकदमै अ”श्लील रहेको र उनले नेपालको नाम नै खराब गरेको समेत भनेका छ्न ।

आज भने पुण्य गौतमले पनि उनको बिषयमा टिकाटिप्पणी गर्दै मिडियासामु आएका छ्न ।उनले स्वस्तिमा खड्काले नेपाललाइ एउटा बे श्या लय खोल्ने देश जस्तो देखाएको र नेपालि चेलीहरु बे श्यालयमा जान्छ्न भन्ने खालको इमेज प्रस्तुत गरेको भन्दै साफ गा ली गरे । बलिउड भन्नेबितिकै जे पायो त्यही गर्न नपाउने र नेपालको अपमान हुने गरि खिचिएको को,ठी अर्थात बे, श्या लयको दृ,श्य हटाउनुपर्ने बताउदै जङ्गिए उनि ।

नेपाल सभ्य चेलिहरुको देश, वीर गोर्खालिहरुको देश भएकोले उनिहरुको इज्जत जाने खालको काम नगरियोस भन्छ्न उनी । एक नेपाली चेली भएर प्रसिद्धिको लोभमा त्यस्तो सिनमा अभिनय गर्न स्वस्तिमालाई नसुहाउने बताउछ्न् उनी । नेपालि चेलिहरुको इज्जत, गरिमामाथी नै प्रश्न गर्ने खालको अभिनय गरेको बताउछ्न उनी ।
बाकी भिडियोमा

प्रतिक्रिया दिनुहोस