काठमाडौंमा युट्युबरहरुको राम धुलाई (भिडियो सहित)

काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कु’टि’ए’का छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कु’ट’पि’ट गरेका हुन्।

कु’ट’पि’टबाट तीन जना घा’इ’ते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घा’इ’तेको ग्रीन सिटीमा उ,पचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन।‘केही पी’डित व्यक्तिहरू मेनपावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कु’ट’पिट भएको देखिन्छ।’

उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन्।घ’ट’ना भएपछि प्रहरीको टोली घ’ट’ना’स्थल पुगेको थियो। अहिलेसम्म कोही पनि प’क्रा’उ नपरेको प्रहरीले जनाएको छ।

मेनपावर कम्पनीभित्र कु’ट’पिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फु’टेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने ल,खे,टेर कु’ट’पिट गरेको देखिन्छ।घ,ट,नाको महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको बताएको छ

प्रतिक्रिया दिनुहोस