यस्तो पाप गर्नेलाई कहिल्यै माफी दिदैनन् भोलेनाथले, भोग्नुपर्छ भयानक परिणाम !

हिन्दु धर्मशास्त्रमा भगवान शिवलाई निकै ठुलो देवता रुपमा लिइएको छ । उहाँलाई प्रसन्न गराउनाले सुखी जीवन बिताउन पनि सहज हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।यहि विश्वासको कारणले मानिसहरु शिव भगवानलाई खुसी बनाउनको लागी पूजाआर्जाको साथमा विधिपूर्वक व्रत बस्ने गरेका छन् ।

यदि शिवले तेस्रो आँखा खोलेमा संसार अन्त्य हुने कुुरा शास्त्रमा उल्लेख गरिएको छ।शिवलाई सोझो भगवान मानिएको कारणले गर्दा उहाँलाई खुसी बनाउन जति सजिलो छ,दुःखी बनाएमा उहाँको क्रोधले प्रलयकार हुनेछ। शिवपुराणको अनुसार व्यवहार, बोली, कार्य र सोचबाट १२ पापको बारेमा बताएको छ, यस्तो पाप गर्नाले मानिसलाई शिव भगवानले कहिले पनि माफी दिनेछैनन् ।

यस्ता काम गरेमा महापाप हुनेछ, भने जसबाट मक्ति पाउन सकिदैन् ।

१.)अरुको पति वा पत्नी माथि खराब नजर लगाएमा ।

२.)अर्काको सम्पत्ती हस्तक्षेप गर्ने गरेमा ।

३.)खराब बाटो हिड्नको लागी स्वंय आफै तत्पर भएमा ।

प्रतिक्रिया दिनुहोस