९९ बर्षिय व्यक्तिले आफ्नो ९६ बर्षीय श्रीमतीलाई डिभोर्स दिए , कारण सुनेर सबैजना चकित

हामीले जवान युवाहरुको सम्बन्धबिच्छेद भएको त सुनेकै छौ तर एस्तो एउटा जोडी जसले आफ्नो बिहे भएको ७७ बर्ष पछि समबन्धबिच्छेद गरे जसको कारण सुनेर सबैजना चकित परे !
इटालीका ९९ बर्षको एनटोनी सी नाम गरेका व्यक्तिले आफ्नो ९६ वर्ष कि पत्नी लाई सम्बन्द बिछ्छेद गरे !

जति यो सुन्दा तपाईलाई अचम्म लाग्छ त्योभन्दा बडी तपाईलाई एसको कारण सुनेर अचम्म लाग्छ !९९ बर्षिय व्यक्तिलाई आफ्नो ९६ बर्षीय श्रीमतीको घरमा एउटा चिठी भेट्छन , जुन चिठी उनको श्रीमतीलाई उनको प्रेमीले ६४ बर्ष आगाडी उनलाई प्रेम पत्र दिएका रहेछन ,

उनको श्रीमतीको ६४ वर्ष आगाडी अर्कै संग सम्बन्ध भएको थाहा पाएपछि उनले रिषले आफ्नो ९६ बर्षिय श्रीमतीसंग समबन्ध बिच्छेद गर्छन ! यो देखेर ओरिपरिका सबै छिमेकि ,आफन्तहरु चकित परेका छन् ! यो घटनाको बारेमा तपाइको प्रतिक्रिया के छ कृपया कमेन्ट गर्नुहोला

प्रतिक्रिया दिनुहोस