पोर्चुगल भएका श्रीमानले भिसा पठाएर आउन भने पनि आनाकानी गर्दै गरेकी प्रतिमा जब आफ्नै दाइको प्रेममा परेर गर्भवती बनिन्

लमजुङमा दाजुबैनी का ण्ड सार्वजनिक हुन नपाउँदै दुवैले ज्या न फा लेका छन् । सुन्दरबजार नगपालिका–६ माइती भई वर्ष दिनअघि मात्रै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडा घर र हाल पोर्चुगलमा रहेका सुदीप घिमिरेसँग वैवाहिक जीवनमा बाँधिएकी प्रतिमा पौडेलले चैत १७ गते माइतीमा स’लको पा’सो ल’गाई देहत्याग गरिन् ।

पोर्चुगल भएका लोग्नेले भिसा पठाएर आउन भने पनि आनाकानी गर्दै गरेकी प्रतिमा आफ्नै फुपूको छोराको मायाजालमा परेकी रैछिन् ।तिहारमा टीका लगाएका, आफैँले कन्यादान गरेका सुन्दरबजार–६ कै उत्सव कोइराला र प्रतिमाको अ वैध सम्बन्धबारे आफन्तले त्यतिबेला चाल पाए जब प्रतिमाले देहत्याग गरी ज्या न फा’लेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बेंसीशहरमा ला’स ल्याइयो ।

केटी गर्भवती भएको चर्चा चल्यो । पोष्टमार्टम पनि हुँदै थियो । अस्पतालले आधिकारिक रिपोर्ट जानकारी नगराउँदै बनको बाघले खानु कता छ कता मनको बाघले खाएपछि लमजुङ हस्पिटल गेटबाटै उत्सव गा’यब भयो ।

१७ गते ह’राएको उत्सवको यही २६ गते बिहान मलामीचौरमुनि मस्र्यांग्दी किनारमा ला’स भेटिएको छ । २५ वर्षका उत्सव र २३ वर्षे युवती प्रतिमाले ज्या’न फा’ल्नुअ’गाडि बेंशीशहर नगरपालिकामा मात्रै आधा दर्जन युवतीले देहत्याग गरेका छन् । तीन महिनाको आसपासमा मात्रै । म र्नेको एउटै कारण हो अ’वैध यौ’ ‘न स’म्बन्ध ।

प्रतिक्रिया दिनुहोस