प्रेम आले जस्ता १० जना मन्त्री भए अरू कोहि चाहि’दैन , क्याप्टेन विजय लामा,

काठमाण्डौ,।निगमले हालै मात्रै खतरा जन्य वस्तु बोक्ने अनु मति पाए पछि लामा ले यस्तो टिप्पणी गरे का हुन् । आले र कार्य करी अध्यक्ष युवराज अधिकारी को सक्रियता ले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भए को भन्दै यो धेरै राम्रो प्रगती भए को उनको भनाइ छ ।

मेरो साडे तीन दसक को कार्यकाल मा धेरै पर्यटन मन्त्री हरु का साथै कार्यकारी अध्यक्ष हरु देखे र हर्कत हरु पनि भोगे१ कोइ गफै मा सिमित रहे भने कोइ नाम को लागि मात्र, कोइ मौका पाएर

पनि केही गर्न नसकी समय फ्याल्ने मा परे भने कोइ भत्काउ नको लागि मात्र आए को पाए, कोइ अरु वायु सेवा को बन भलत भएर आए । फेरि यसो भन्दा सबै नै त्यही दर्जा मा राख्न खोजे को होइन !!

ने वा नि लाई बनाउनु पर्छ भन्ने सुगत कन्सा’कार ज्यु जस्ता पनि तिन तीन पटक आए तर ह’राए । तर दृढ इच्छा शक्ति भए’का नेतृत्व कमै देखे । सबै’ले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन।

तर भनिन्छ समय सधै एक’नास हुदैन । अहिले आशा लाग्दो काम को शुरु’आत भए को छ । स्थापना भए को ६३ बर्ष सम्म हामी ले ख’तरा जन्य वस्तु बोक्ने अनु’मति लिन नसकेर हामी’ले ठुलो ब्यवसाय गुमाए का थियौं।

वर्त’मान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्य करी अध्यक्ष युब’राज अधि’कारी ज्यु’ को सक्रिय ताले आज हामी मबलनभ चयगक नययमक अबचचष्भच भए का छौ।

यो धेरै राम्रो प्र’गती हो१ साथै विभिन्न अरु काम हरु’को सुरु’वाती पनि गराइ सक्नु भएका’ले पनि ठूलो आस पलाए को छ

बधाई छ हामी सबै लाई १ धन्यवाद मन्त्री प्रेम बहादुर आले ज्यु र नेवानि को अध्यक्ष युब’राज अधिकारि ज्यु लाई ! जय चन्द्र सुर्य!

प्रतिक्रिया दिनुहोस