टिकटकमा भाइरल बनिन् असाध्यै बोल्ड भेटेरिनरी डाक्टर प्रियंका ! (भिडियोसहित)

प्रियंका ढकाल पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन् ।उनको लोकप्रियता बढ्दै गएको छ ।

अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट आकर्षक जीउडाल लाई कलात्मक र बोल्ड ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन् ।

उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन् ।अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गरेको बताउछिन् ।

उनले निकै बोल्ड रूपमा प्रस्तुती
उनको अहिले ५११.४ के फलोअर्स भइसकेको छ । ३.० मिलिउन लाईकस् भएको छ । उनी भेटेरिनरी डाक्टर हुन् । भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन् भने सबै अचम्मित छन्।

तर अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट छिन् । उनले निकै बोल्ड रूपमा प्रस्तुती दिन्छिन् । जुन निकै भाइरल बनिरहेको हुन्छ। भिडियो

प्रतिक्रिया दिनुहोस