पब्जीको ल’तमा फ’सेका १४ वर्षीय बालकले गरे आमा, १ दाजु र २ दिदीको ह’त्या !

पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको ह,’त्या गरेका छन् । उनले पब्जी खेलको प्रभावमा परिवारका सदस्यको ह,’त्या गरेको प्रहरीले जनाएको छ ।

राजधानी लाहौरका प्रहरीले शुक्रबार एक परिवारका सदस्यको श’व फेला परेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार अघिल्लो हप्ता का’हना इलाकामा स्वास्थ्यकर्मी ४५ वर्षीया ना’हिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर, १७ र ११ वर्षीया छोरीको श’व भेटिएको हो ।

प्रहरीका अनुसार नाहिदका १४ वर्षीय छोरा भने सु’रक्षित थिए । तर, उनी नै ह,’त्यारा निस्किए । प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको ल’त लागेको थियो । उनले खेलकै प्र’भावमा आमा र परिवारका अन्य सदस्यको ह,’त्या गरेको स्वीकार गरेका छन् ।

लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले नाहिद मु’बारकको सम्बन्धविच्छेद भएको र उनका १४ वर्षीय छोरा पढाइ छोडेर दिनभर पब्जी खेल्नमा व्यस्त रहने भएकाले उनका मानसिक चोक पुगेको हुनसक्ने बताएको छ ।

दिनभर पब्जी खेल्ने गरेकाले आमाले गा’ली गरेपछि आलमारीमा भएको आमाको पे,’स्तोल निकालेर उनले सबै परिवारका सदस्यको ह,’त्या गरेका थिए । प्रहरीका अनुसार अर्को दिन बिहान उक्त बालक चि’च्याएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।बालकले आफू माथिल्लो तल्लामा भएकाले परिवारका सदस्यको ह,’त्या भएको कुनै जानकारी नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस