भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ……..एकपटक अवस्य पढ्नुहोला !

काठमाडौं : स्त्री हरुकाे स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।मनिसकाे भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्याेतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएकाे छ ।

घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन । कसैका राम्राे हुन्छ भने राम्राे हुने हरुकाे लागि सन्तान ग’र्भमा आएदेखि नराम्राे तथा धन सम्पत्ति नाे’क्सान गर्ने तरिकाले आउने गर्छन् ।

शुभ तथा अ’शुभ भन्ने कुरा समयले जानकारी गराउने हाे ।राम्राे समयमा राम्राे तथा नराम्रो समयमा ख’राब द’शामा जन्मिएका हुनाले अ’शुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हाे ।

बाबुको आयु लामो हुन्छ, हरेक छोरी जन्मेको ७४ हप्ताले उमेर बढ्छ

हाम्रो देश पुरुष प्रधान देश हो। यहाँ महिलालाई पुरुषभन्दा कमजोर मानिन्छ । हाम्रो देशमा जहिले पनि छोरीभन्दा छोरालाई बढी महत्व दिइन्छ । धेरैले छोरी जन्मनुअघि नै मार्छन् ।

तर समयसँगै मानिसको सोचमा पनि परिवर्तन आउन थालेको छ । र यो तथ्य एक अनुसन्धानले पनि प्रमाणित गरेको छ कि छोरी जन्मिदा कुनै पनि बाबु दुखी हुदैन बल्कि खुशी हुनु पर्छ।के तपाईलाई थाहा छ आमाबुवाको जीवन खुशी र खुसीले भर्ने छोरीहरूले आफ्नो बुवाको जीवनको केही वर्ष थप्छन्।

छोरी जन्माउँदा बाबुको उमेर बढ्छ भन्ने कुरा एक अनुसन्धानमा बाहिर आएको छ । हो, पोल्याण्डको जेगोलोनिया युनिभर्सिटीले गरेको एक अध्ययनमा छोरी नभएकाको भन्दा छोरीका बाबुको उमेर बढी हुने बताईएको छ ।

यस अध्ययनमा पुरुषको छोरा भयो भने उमेरले असर गर्दैन तर छोरी जन्मेमा बाबुको उमेर ७४ हप्ताभन्दा बढी बढ्ने गरेको पाइएको छ । जति धेरै छोरीहरु बाबुबाट जन्मिन्छन्, त्यति नै उमेर बढ्दै जान्छ । युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले बालबालिकाका बुबाको स्वास्थ्य र उमेरमा पर्ने असर पत्ता लगाउन ४३१० जनाको तथ्यांक संकलन गरेका थिए ।

जसमा 2147 आमा र 2163 बुबा थिए। अनुसन्धानकर्ताहरूले यो आफ्नो प्रकारको पहिलो अनुसन्धान भएको दाबी गरेका छन् । यसअघि सन्तानको जन्ममा आमाको स्वास्थ्य र उमेरबारे मात्रै अनुसन्धान हुने गरेको छ । युनिभर्सिटीका एक अनुसन्धानकर्ताका अनुसार छोरीको सट्टा छोरालाई प्राथमिकता दिने बुबा आफैंले आफ्नो जीवनको केही वर्ष घटाउँछन् ।

छोरी जन्मनु कुनै पनि बाबुका लागि खुसीको खबर हो तर आमाका लागि यो राम्रो खबर होइन । किनभने यसअघि ‘अमेरिकन जनरल अफ ह्युमन बायोलोजी’ ले गरेको एक अनुसन्धानमा छोरा र छोरी दुवैको जन्मले आमाको स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएको थियो । जसका कारण आमाको उमेर घट्दै जान्छ ।

यसअघि पनि अर्को अनुसन्धानमा यो कुरा प्रमाणित भएको थियो कि अविवाहित महिला विवाहित महिलाको तुलनामा बढी खुसी र जीवन्त हुन्छन् ।वैसे, अर्को अनुसन्धानमा यो पनि भनिएको छ कि बच्चाको जन्म पछि आमा र बुबा दुबैको उमेर उनीहरूको उमेर भन्दा दुई देखि चार वर्ष बढी हुन्छ।

यस अनुसन्धानमा १४ वर्षसम्मको तथ्यांक संकलन गरिएको थियो । जसबाट सन्तानबिना बस्ने आमाबाबुको तुलनामा आफ्ना सन्तानसँग बस्ने अभिभावक बढी खुसी र लामो समय बाँच्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस