तान्त्रीकले गरे एमसिसी बारे मुटु का,प्ने भबिष्यबाणि,अन्तर्वातामै काली माता चडेपछी पत्रकार सँग पर्‍यो ल,फडा (भिडियो सहित)

केहि बर्षा अगाडी चर्चामा रहेका युवा त,न्त्रीक हुन हरी शर्मा । उन्ले त्यो समयमा निर्मला पन्त, रबी लामिछाने, पुर्व राजा ज्ञानेन्द्र शाह, धुर्मुस सुन्तलीको बारेमा भबिष्यबाणि गरेका थिए र सोही भबिष्यबाणि पछी रातारात चर्चा र वि,वादमा थिए । उनको दावी छ कि उनमा काली माताको आशिर्वाद छ ।

३ बर्ष पछी उनि फेरी मिडियामा आएका छन र उनले भने मैले तेती बेला नै भनेको थिए नेपालमा अमेरिकि सैनिक आउछन त्यो आज साबित हुन लागेको छ एमसिसीको रुपमा । एमसिसी पास हुन्छ मेरो शक्तीले देखेको कुरा भनेको हु भन्छन हरी शर्मा । जनताले जत्ती बि,रोध गरे पनि सबै नेताले नुन खाइसकेकोले एमसिसी ट,र्दैन भन्छन हरी । बाकी हेरौ भिडियोमा

प्रतिक्रिया दिनुहोस