सम्राज्ञीले उदीत नारायणलाई चिन्दिन भन्दा कती न,खरा गरेको,चर्चा मात्र चाहिने भन्दै पुन्य रि,साए (भिडियो सहित)

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र कि एक चर्चित नायिका हुन । उनले ड्रिम्स चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी हुन्, उक्त चलचित्र नायक भुवन केसीले निर्माण गरेका हुन भने नायक उनकै छोरा अनमोल केसी छन । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

यिनै सुन्दरी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेला वि,वादमा आइरहन्छिन केहि समय अघी पनि नायक तथा निर्माता भुवन केसीसँग निकै नै वि,वाद चलेको थियो । फेर अहिले उनले एक अन्तर्वातामा बिश्वले चिनेको सन्सारले मानेको गायक उदीत नारायण झालाई चिन्दिन भने पछी वि,वादमा तानेको छ उनलाई पुन्य गौतमले यती सम्म भन्न भ्याए हेरौ भिडियोमा

प्रतिक्रिया दिनुहोस