दोश्रो तल्ला’बाट फ्या’किएको १ महिनाको बच्चा भूई’मा खस्न नपाउँदै प्रहरीले समात्यो……..

अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसे’को एकमहिनाको बच्चालाई एकजना प्रहरी अधिकारीले भूईमा ख’स्न नपाउँदै बीचमै समाउन सफल भएका छन् ।

एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्ला’बाट खसाउ’ने ध’म्की दि’इरहेको’बारे आएको फोनकल’पछि तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्लाबाट फ्यो’के’को ब’च्चा स’माउन सफल भएका हुन् ।

प्रहरीले सुरु’मा ब’च्चा फ्या’क्ने व्यक्ति’लाई मनाउन प्रयास गरेका थिए । तर उक्त व्यक्तिले अ’न्तत ब’च्चा फ्या’केर छाडे’को थियो ।मेयर स्टेभन फुलोपले आफ्नो इन्स्टाग्राम पोष्टमा उक्त घटनाबारे पोष्ट गरेका छन् । प्रहरी अधिकारी इडुवार्डो माटुटेले उक्त ब’च्चा समाउन सफल भएका हुन् । अभियोजनकर्ताको कार्यालयले उक्त घट’नाबारे उल्लेख गर्दै बच्चा’लाई ब’चा’उन सफल प्रहरीको कार्यलाई बहादुरीपूर्ण बताएको छ ।

ब’च्चा फ्या’क्ने व्यक्ति’लाई प्रहरी’ले प’क्रा’उ गरे’को छ भने घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्ति’बिरुद्ध ह’ त्या प्र’यास, आ’क्र’म’ण र बच्चा’को जीवन’लाई ख’त’रा’मा पा’रेको लगायतका अभियोगहरु लगाइएको छ ।

बच्चालाई नजिकैको अस्पतालमा लगिएको थियो । तर स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएपछि डिस्चार्ज गरिएको थियो । जर्सी सिटीले प्रहरी अधिकारी माटुटेले बच्चा समाएको तस्वीर पोष्ट गर्दै उक्त कार्यको प्रशंसा गरेको छ

प्रतिक्रिया दिनुहोस