सामाजिक सञ्जालमा रातारात भाइरल बनेकी यि युवती को हुन् ? जान्नुहोस्

पछिल्लो समय सामाजिक संजालमा मेपंची एकदमै भाइरल भएकी छिन ! विभिन्न सामाजिक संजाल मा उनको फोटो बाट नया अकाउँट बनाएर उनकै फोटो हरु अप,लोड गरि नेपालि जस्तै बनाउने हरु को कमि छैन यो क्रम पछिल्लो समय एकदमै बढ्दै गैरहेको छ।

अका,उन्ट बनाएका समाचार हरु पनि हामि सुन्न पाउछौ। अरु नै देश को कलाकार लाइ नेपालि नाम दिई नेपालि कलाकार भन्दै बिदेशी कलाकार हरुको फोटो हरु पोस्ट गर्ने जमात बढ्दै गैरहेको छ।

पछिल्लो समय म्यान्मारकी एक मोडेल तथा नायिका एती भाइरल छिन कि उनि हेर्दा नेपाली जस्तै देखिन्छिन उनलाई नेपालि कलाकार भन्दै आफ्नो फेसबुकमा उनको तस्बिर हरुको राखेको पाइन्छ।

उनको फोटोहरु मा थुप्रै नेपालि नाम हरु दिएर आइ डी हरु खोलिएका छन ! को हुन् मेपन्चि – मे पन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्ट र हो ।

युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो ।

त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्ट र पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक गायिका पनि हुन् । तस्बिर सहित

प्रतिक्रिया दिनुहोस