आयुशा गौतमको यो भिडियो हेरेर नरुने कोहोला र, मन थामेर (भिडियो हेर्नुहोस्)

काठमाडौं – नेपाली गीत संगीतको बजारमा पछिल्लो समय बाल-प्रतिभाहरु निकैनै राम्रा राम्रा प्रतिभाहरु तपाई हामी देख्न सकिन्छ। जस मध्ये आयुषा गौतम समेत अनुसासीत बाल-गायिका हुन्।बिशेष गरेर बालापनमा धेरै बाल-बच्चाहरु चंचल स्वभावका हुने गरेको तपाइँ हामी देख्दै आयका छौं र तपाइँ हाम्रै नानि-बाबुहरू समेत चन्चले स्वभावका भयको भोग्दै-आयका छौं। उनीहरुलाई कसलाई मान-सम्मान गर्ने अथवा कसलाइ अदार गर्ने भन्ने बारेमा नानि-बाबु हरुमा प्राय थाहा हुदैन उनीहरु खेल्न र रमाउन मात्र चाहने उमेर भनेकै बालापनको उमेर हो।

जुन उमेरमा तपाइँ हामी पनि त्यस्तै थियौं। तर बाल-गायिका आयुषा गौतम भने त्यस्ती छैनन्, उनि अनुसासित, सालिन, अनि पुर्ण नैतिकता भयकि बाल-गायिका हुन्। उनले इन्द्रेणी संगै अन्य सबै कलाकार संगै भेट भयका अनि आफु भन्दा ठुला लाइ आदार र सानालाई माया गर्ने गर्छिन।

आफु भन्दा ठुलालाई प्रायजसो उनले भ्यायका जति सबैसंग भेट हुदा नमस्कार गरेर मात्र हिड्ने गर्छिन। उनको यस्तो खालको स्वभावले गर्दा उनलाई भेटेका सबैजसो निकैनै खुसी हुने गर्दछन। बाल-मस्तिष्कमा समेत यति राम्रो स्वभावले गर्दा उनका गुरुहरु समेत निकैनै खुसी हुदै आयको बुझ्न सकिन्छ। र उनलाई जन्म दिने माता पिता समेत छोरीको स्वभावले गर्दा निकैनै खुसी छन्।

बाल-गायिका आयुषा गौतम सबैको रोजाइको कार्यक्रम इन्द्रेणीमा दोहोरी गायपछी उनको चर्चाहरु निकैनै चल्दै गयको थियो। अहिले उनले कयौ लाइभ दोहोरी, दर्जनौं गित रेकर्ड र दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन। उनको गायन क्षत्र संगै पढाई समेत निकैनै राम्रो रहेको उनको परीवार र बिद्यालयबाट समेत जानकारी हुदै आयको छ।

त्यस्तै पछिल्लो समय सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत “आउन आमा” सार्बजनिक भएको छोटो समयमा नै उक्त गीतले चर्चा-बटुल्न सफल-भएको छ। पारिवारिक कथामा बनेको यस गीतले समाजमा ठुलो परिवार प्रति हुने बाल-बच्चाको बेवास्तालाई राम्रो सँग देखाइएको छ। गीतको शब्द,संगीत र भिडिओ समेत निकै उत्कृष्ट बनेको छ।

जुन भिडियो हेरेर धेरैको आखा रसायको समेत तपाइँ हामी उक्त गीतको कमेन्ट पढेर समेत बुझ्न सक्छौं। गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका छन् भने गायक पशुपति शर्माले गीतको लय सिर्जना गरेका हुन्। दुर्गा पौडेललको भिडिओ निर्देशन रहेको गीतमा आयुषा गौतम,सुशिल पोख्रेल,अन्सु महर्जन,डिसेन्ट पौडेल र सविता पौडेलको अभिनय देख्न सकिन्छ।जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।काठमाडौं –
नेपाली गीत संगीतको बजारमा पछिल्लो समय बाल-प्रतिभाहरु निकैनै राम्रा राम्रा प्रतिभाहरु तपाई हामी देख्न सकिन्छ। जस मध्ये आयुषा गौतम समेत अनुसासीत बाल-गायिका हुन्।बिशेष गरेर बालापनमा धेरै बाल-बच्चाहरु चंचल स्वभावका हुने गरेको तपाइँ हामी देख्दै आयका छौं र तपाइँ हाम्रै नानि-बाबुहरू समेत चन्चले स्वभावका भयको भोग्दै-आयका छौं। उनीहरुलाई कसलाई मान-सम्मान गर्ने अथवा कसलाइ अदार गर्ने भन्ने बारेमा नानि-बाबु हरुमा प्राय थाहा हुदैन उनीहरु खेल्न र रमाउन मात्र चाहने उमेर भनेकै बालापनको उमेर हो।

जुन उमेरमा तपाइँ हामी पनि त्यस्तै थियौं। तर बाल-गायिका आयुषा गौतम भने त्यस्ती छैनन्, उनि अनुसासित, सालिन, अनि पुर्ण नैतिकता भयकि बाल-गायिका हुन्। उनले इन्द्रेणी संगै अन्य सबै कलाकार संगै भेट भयका अनि आफु भन्दा ठुला लाइ आदार र सानालाई माया गर्ने गर्छिन।

आफु भन्दा ठुलालाई प्रायजसो उनले भ्यायका जति सबैसंग भेट हुदा नमस्कार गरेर मात्र हिड्ने गर्छिन। उनको यस्तो खालको स्वभावले गर्दा उनलाई भेटेका सबैजसो निकैनै खुसी हुने गर्दछन। बाल-मस्तिष्कमा समेत यति राम्रो स्वभावले गर्दा उनका गुरुहरु समेत निकैनै खुसी हुदै आयको बुझ्न सकिन्छ। र उनलाई जन्म दिने माता पिता समेत छोरीको स्वभावले गर्दा निकैनै खुसी छन्।

बाल-गायिका आयुषा गौतम सबैको रोजाइको कार्यक्रम इन्द्रेणीमा दोहोरी गायपछी उनको चर्चाहरु निकैनै चल्दै गयको थियो। अहिले उनले कयौ लाइभ दोहोरी, दर्जनौं गित रेकर्ड र दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन। उनको गायन क्षत्र संगै पढाई समेत निकैनै राम्रो रहेको उनको परीवार र बिद्यालयबाट समेत जानकारी हुदै आयको छ।

त्यस्तै पछिल्लो समय सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत “आउन आमा” सार्बजनिक भएको छोटो समयमा नै उक्त गीतले चर्चा-बटुल्न सफल-भएको छ। पारिवारिक कथामा बनेको यस गीतले समाजमा ठुलो परिवार प्रति हुने बाल-बच्चाको बेवास्तालाई राम्रो सँग देखाइएको छ। गीतको शब्द,संगीत र भिडिओ समेत निकै उत्कृष्ट बनेको छ।

जुन भिडियो हेरेर धेरैको आखा रसायको समेत तपाइँ हामी उक्त गीतको कमेन्ट पढेर समेत बुझ्न सक्छौं। गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका छन् भने गायक पशुपति शर्माले गीतको लय सिर्जना गरेका हुन्। दुर्गा पौडेललको भिडिओ निर्देशन रहेको गीतमा आयुषा गौतम,सुशिल पोख्रेल,अन्सु महर्जन,डिसेन्ट पौडेल र सविता पौडेलको अभिनय देख्न सकिन्छ।जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस