बिरामी आमा तिमी मेरो संसार हौ भन्दै यसरी फकाउदै काखमा छोरी (हेर्नुस् भिडियो )

पछिल्ला केही दिन अघि अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको थियो र उनको अनुहारमा बेग्लै चमक पनि थियो।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि थिइन ,यशै क्रममा अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका थिए ।

दशै/तिहार जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका थिए ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्यहरुको माझ एकदमै खुसि देखिन्थिन् ।

त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि एकदमै भाइरल भएको थियो ।त्यति मात्रै हैन दशैलाई नै लक्षित गर्दै घर रङ्गाउनेदेखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएको भिडियो पनि भाइरल भएको थियो ।

ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।

यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।तर अनिताको बारे एकदमै भ्रामक समाचारहरु जुन उनको मृ त्यु भएको भन्दै फैलाइएको थियो उक्त समाचार एकदमै झुटो भएको सबै माझ जानकारी गराउदछौ । सामान्य भिउज र डलरको खेति गर्ने ती मिडियाहरु प्रति हामी दुख व्यक्त गर्न चाहान्छौ ।

पत्रकारिताले स्वतन्त्रता दिएको छ तर यशको मत्लव यो हैनकि जिउदो मान्छेलाई यस्तो गरियोस । यस्ता समाचार भाइरल भै रहदा उक्त परिवारमा के बितेको होला कस्ले परिकल्पना गरेको होला र । मानवले मानवता बिर्सनु हुदैन । अनिताको चाडै स्वास्थ्य लाभको कामना गर्दछौ ।अहिले भने अनिताको स्वास्थ्य पुर्ण बिग्रिएको छ ।

केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसग‌ै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो । उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउछ ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्वभाविक नै हो

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस