पुर्व राजा ज्ञानेन्द्रलाई,कमल थापा हराएर राजेन्द्र लिङ्देललाई जिताउदा के फाइदा छ र ? सबै एमसिसीको परीणाम हो भन्दै आक्रोशित भए सकुल शाह (भिडियो हेरौ)

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा कमल थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अ,प्रिय निर्णय लिन बा,ध्य भएको हुँ ।’

कमल थापाको यस्तो समाचार बाहिरिए पछी राप्रपा नेपालका पुर्व किन्द्रीय सदस्य सकुल शाह भने पुर्व अध्यक्ष ज्युले यस्तो निर्णय गरी हल्न नहुने किन कि राप्रपा नेपाललाई अभिभावकको खाचो छ उहा बिना अपुरो छ पार्टी यता वर्तवान अध्यक्ष राजेन्द्र लिङ्देललाई पनि सबैलाई समेटेर राप्रपा नेपाललाई बलियो बनाएर जान सुझाब दिनु भयो । बाकी भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस