फुटबल टिमले कारवाही गरेर निकालेपछि यी युवतीले चालेको कदमबाट सबै परे चकित

काठमाडौं । आफू खेलिरहेको फुटबल टिमबाट हटाइएपछि एक महिला फुटबलरले चालेको कदमले सबै चकित परेका छन् । बेलायतको एक क्लबबाट निकालिएपछि २४ वर्षकी ती फुटबलर युवती मेडेलिन राइटले आश्चयजनक कमाई गर्न थालिन् ।

मेडेलिन चार्ल्टन महिला फुटबल टिमकी महत्वपूर्ण सदस्य तथा नाम चलेकी फुटबल खेलाडी समेत थिइन् । तर क्लबले उनको बेवास्ता गर्दै एक्कासी निकालिदिएपछि उनले हार, कराई, रुवाई केही नगरी मेडेलिन निराश बनिनन् ।

मेडेलिनलाई उनको क्लबले तीव्र गतिमा रेन्ज रोभर कार चलाइरहेको र बेलुनको हावा मुखभित्र हालिरहेको भिडियो बाहिरिएपछि दोषी देखाउँदै कारवाही गरेर निकालेको हो । क्लबले कारबाही गरेपछि उनले अ श्लि ल सब्सक्रिप्सन साइट ओल्नी फ्यान्समा आफ्नो अकाउन्ट खोलेर उत्ताउला तस्विरहरु पोस्ट गर्न थालिन् ।

ति तस्विरहरु रातारात भाइरल बने । ओन्लीफ्यान्समा अकाउन्ट खोलेसँगै उनको आम्दानी दिन २ गुणा, रात ४ गुणाले बढ्न थालेको छ । उनले एक वर्ष भित्रैमा करीब ८ करोड रुपैयाँ बराबरको रकम कमाउन थालेर सबैलाई चकित पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस