युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शारीरिक सम्बन्ध राख्थिन् पछी ब’ला त्कार गरेको केस हालेर लाखौं असुली गर्ने युवती पक्राउ

एजेन्सी। युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शा’री’रिक स’म्ब’न्धपछि ब’ला’त्का’रको कस हालेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् । यी ‘असुली गर्ल’ युवतीले पहिले डेटिङ एपको माध्यमबाट नौजवान युवकहरुलाई प्रेमजालमा फसाउँथिन् । त्यसपछि उनीहरुसँग शा’री’रि’क स’म्ब’न्ध रा’ख्थि’न् । स’म्बन्ध’पछि ती युवकलाई ब्ल्या’क’मेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुवि’रु’द्ध पुलिसमा ब’ला”त्का’रको केस हालिदिने ध’म्की दि’ए’र लाखौं असुल्थिन् ।

यी युवती दिल्लीसँग जोडिएको गुरुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्राइमका अनुसार न्यू कोलोनी पुलिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्याकमेलिङ गरेर असुलीको नेक्सेसको भण्डाफोर गरेको हो । यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि सं’ल’ग्न थिए । पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्राइम प्रितपाल सिंहले यो जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

युवतीले फसाएका एक पीडितका अनुसार गएको २० अगष्टमा उनले डेटिङ एपमार्फत युवतीलाई भेटेका थिए । युवतीले पहिले त उनीसँग शा’री’रि’क स’म्ब’न्ध रा’खि’न् त्यसपछि २३ अगष्टसम्म बा’ध्य’ता’वश ती युवतीसँग बिहे पनि गर्नुपर्यो । पुलिसका अनुसार कहानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फ’सा’एर उनीहरुसँग पनि शा’रीरि’क स’म्ब’नध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्या’क’मेल गरेर पैसा असुलिन् । यसरी युवतीले लाखौं रुपैयाँ असुलिसकेकी थिइन् ।

पुलिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक विरुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डिएलएफ फेज १ र साइबर क्राइम गरी ७ फरक फरक पुलिस स्टेशनमा ब’ला’त्का’रको केस समेत दर्ता गराइसकेकी थिइन् । यीमध्ये २ केस पुलिस जाँचमा झुटा पाइएका छन् ।

उनले १५ महिनामा ८ जनाविरुद्ध बलात्कारको केस दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लु’टे’को हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पुलिसका अनुसार केस नै दर्ता नगरिएका पीडितहरु समेत खोज्दा युवतीले लुटेका युवकको संख्या दर्जनौं हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस