यी हुन् संसारभर तहल्का मच्चाउने दक्षिण भारतका ५ नायिकाहरू : हेर्नुहोस

साउथका केहि अभिनेत्रीहरू बलिउडका अभिनेत्रीहरुलाई समेत टक्कर दिने गर्छन् ।सुन्दरता होस् या अभिनयमा होस् बलिउड अभिनेत्रीलाइ साउथका केहि नायिकाले माथ दिन सक्छन् । उनीहरूको सामाजिक संजालमा पनि निकै चर्चा हुनेगर्छ ।बलिउडका अभिनेत्री झै केहि साउथको अभिनेत्रीको चर्चा दुनियाँभरमा हुन्छ । साउथको हिरोइन जसले अभिनयको साथसाथै सुन्दरतामा पनि मन जित्न सफल छन् । खास गरेर यी ५ अभिनेत्रीको संसारभर बढी चर्चा छ ।

सामन्था
सामन्था साउथको उत्कृष्ट नायिकामध्येमा पर्छिन् । उनको अभिनय र सुन्दरता दर्शकहरूले निकै मन पराएका छन् । उनले टलीउडमा धेरै हिट फिल्म दिएकी छन्। उनको सुन्दरताको बलिउडमा पनि निकै चर्चा हुनेगर्छ ।

कीर्ति सुरेश
कीर्तिले राष्ट्रिय पुरस्कार पनि जितिसकेकी छन् । साउथ अभिनेत्रीमा उनको फ्यान फ्लोइंग निकै राम्रो रहेको छ। कीर्ति मलयालम फिल्म प्रोड्यूसर सुरेश कुमारकी र वरिष्ठ एक्ट्रेस मेनकाकी छोरी हुन् । मेनकाले तमिल सिनेमामा प्रसस्तै काम गरेकी छिन् । अहिले उनकी छोरी कृतिले बिगत केहि वर्ष देखि निक्कै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

प्रिया आनंद
उनले बलिउडमा पनि कदम राखिसकेकी छन्। उनी फिल्म ‘फुकरे’ मा देखिएकी थिइन्। अभिनेत्री प्रिया साउथ सिनेमाको चर्चित अनुहार हुन्। उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन्।

राय लक्ष्मी
उनी तमिल र मलयालमको साथसाथै तेलुगु र कन्नड भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। लक्ष्मी पनि साउथको टप अभिनेत्रीमा एक हुन्।

रश्मिका मंदाना
रश्मिकाको अदाको निकै तारिफ हुन्छ। उनले चार वर्षको उमेरमा अभिनयको करियर सुरु गरेकी थिइन्। उनी पनि सुन्दरता अभिनयमा बलिउड अभिनेत्रीलाइ माथ दिन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस