बिग बोसको घरमै ग,र्भवती भईन यी बिग बोस बिजेता तेजस्वी प्रकाश , कस्को बच्चा छ त उनको पेटमा ?

सानो पर्दाको सबैभन्दा चर्चित रियालिटी शो बिग बोसमा आएका धेरै प्रतियोगीहरुको प्रेमकथा सुरु हुने गरेको छ । बिग बोसको यो सिजनमा प्रतियोगी तेजस्वी प्रकाशले सबैलाई च,कित पारेकि छिन्।

वास्तवमा, बिग बोसको एक शो मा होस्ट सलमान खान र उनका पार्टनर तथा बलिउड स्टार गोविन्दाले तेजस्वी प्रकाशलाई उमर रियाजसँग ठ,ट्टा गर्न लगाएका थिए । सलमान खान र गोविन्दा दुबैले तेजस्वीलाई आफूले उमर लाई के भन्न खोजेको बताएका थिए।

प्रतियोगी तेजस्वी प्रकाश उमरसँग बोल्दै भन्छिन्– मलाई ग्याँस भरिएको छ यति भनेपछि उमर चर्को स्वरमा हाँस्छन् । तेजस्वी आ’क्रो’शि’त हुँदै भन्छिन्– यो म,जाकको कुरा होइन।
सलमानको निर्देशनमा तेजस्वी भन्छिन्, –म आमा बन्न जाँदैछु । यो सुनेर उमरको बोली नै रोकिएको थियो । उमर भन्छन्– के भन्दै छौ ? तेजस्वीले आफ्नो ठट्टा जारी राख्दै भनिन्,–के ग्यासका कारण केटी गर्भवती हुन सक्छ।

प्रतिक्रिया दिनुहोस