आफुलाई न्याय दिलाउन ‘कुमारी आमा’को रोदन

किशोरीलाई ग”र्भ’वती बनाएको आरो’प लागेका एक जनाले सफाइ पाएका छन् । जिल्ला अदालत धनुषामा सोमबार भएको अन्तिम सुवाइमा धनुषा महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठले सफाइ पाएका हुन् । उनीमाथि महोत्तरी जलेश्वरकी १८ वर्षीया एक किशोरीलाई ग”र्भव’ती बनाएको आ”रो’प लागेको थियो ।

न्यायाधीश पशुराम भट्टराईको एकल इजलासले सोमबार संक्षिप्त आदेश दिँदै श्रेष्ठलाई सफाइ दिएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनका अनुसार जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादवले बहस गरेकी थिइन् । प्रतिवादीको तर्फबाट श्याम कुमारी मिश्र र प्रदीप मिश्रले बहस गरेका थिए ।

म अविवाहित आमा निहारिका राजपुत । ३ वर्षदेखि आफ्नो पेटमा बच्चा बोकेर अदालत धाइरहेको थिएँ । जुन मान्छेले मलाई गर्यो, त्यसले आज सफाइ पायो । हाम्रो देशको म”रेको न्या”य । कसरी म अब कानूनमाथि विश्वास गर्नु रु कसरी सफाई पायो मलाई जवाफ चाहियो । कानूनबाट चाहियो, नेपालको सरकारबाट चाहियो ।

यदि मैले सु ‘सा ‘इ ‘ड गरेँ भने मेरो बच्चा अनाथ हुन्छ । त्यसको जिम्मेवार कानून हुन्छ, जिल्ला प्रहरी कार्यालय धनुषा हुन्छ । म कसैलाई पनि छाड्दिनँ । सबैले मिलेर पैसा खाएर मलाई अ’न्या”यमा पारेका छन् । मलाई जवाफ चाहियो ।

त्यो मान्छे सात महिनादेखि थुना”मा थियो । डेढ वर्षदेखि फ”रा”र थियो । यदि अ ‘परा ‘धि थिएन भने किन फ ‘रा ‘र भयो ? किन लुक्यो डेढ वर्ष रु आज उसले सफाई पायो । मेरो बच्चालाई न्या”य खोई रु आज म पिडि’त भएँ, भोली अर्को निहारिका हुनेछ ।

हिजोसम्म मेरो भोलि पेशी छ, आउँ कि नआउँ भन्दा मेरो वकिलले समेत मलाई रोक्यो । सबैले पैसा खाएका छन् । सबैले रोके मलाई, तिमी नआउ, भोलिको पेशी सारिदिन्छु भनेर । जब म त्यहाँ पुग्न सक्दिनँ भनेपछि फैसला गराइयो ।

प्रतिक्रिया दिनुहोस