एमसिसी बारे नायक जय किशन बस्नेतले एमसिसी नेताहरुलाई निल्नु न ओकल्नु भाछ, पैसा ल्याएर खाइसके,भने पछी ह,लचल (भिडियो सहित)

एमसिसी को बारेमा कलाकार हरुले पनि बोल्न थालेका छन । चर्चित कलाकार दिपक राज गिरेले एमसिसी को बारेमा बोल्दै भनेका छन, सबैले मैले एमसिसी को बारेमा बोलेन भने तर मैले सही समय पर्खी बसेको थिए आयो त्यो समय उनि फेसबुकमा लेख्छन्, ‘चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब ।

आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

दीपकले हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।’ यस्तै कलाकार जय किशन बस्नेतले पनि एमसिसी को बारेमा बोलेका छन हेरौ भिडियोमा

प्रतिक्रिया दिनुहोस