न छोरो छ न श्रीमान ,झुपडीमा रातदिन एक्लै रुँ दै बस्छिन् यी आमा,खान केही नभएपछि यस्तो बि जोग (भिडियो हेर्नुस्)

श्रीमान र छोरा हराएपछी यी आमाको निकै बिचल्ली भएको छ।घरमा उनी एक्लै रुदै दिन बिताउछिन।उनको यो अवस्था देखेपछि विभिन्न ब्यक्तीले सहयोग गर्नु भएको छ। यो सहयोग पाउँदा आमा निकैनै खुसी हुनु भएको छ।

सबैलाइ आफ्नै छोरा जस्तो लागेको बताउनु भएको छ।बत्ती छैन, सुत्दा आसु आउने हजुर आमा बताउनु हुन्छ। साहारा कोहि नहुदा निकैनै गारो भयेको बताउनु हुन्छ।अब श्रीमान आउने कुनै पनि आस नभएको आमा बताउनु हुन्छ।

बुढी छु मेरो अब साहारा पनि कोइ छैनन। कुनै बेला बिरामी पनि हुइन्छ । पानी समेत तताएर दिने मान्छे कोहि पनि छैनन भन्दै उनी बुढी आमा रुदै आफ्नो ब्यथा सुनाउछिन।सययोग पाउँदा खुसी भएपनी आफुलाइ केही पर्दा कोहि नजिकै साथ दिने नभएको बताउनु हुन्छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस