पतिसँग सुतिरहेकि थिइन् एक्कासी कसैले उनको शरीर चलाए जस्तो लाग्यो श्रीमान सम्झेर आँखा खोल्दा महिलाको होस उड्यो !

एक व्यक्ति मध्यरातमा एक घरमा छिरे । ती युवक खराब नियतसहित घरभित्र पसेका थिए । भित्र गएर हेर्दा महिला पतिसँग सुतिरहेकी थिइन् । यी युवकले महिलासँग जानुभन्दा पहिले किचनमा गए । त्यहाँ दूध र मलाई थियो । उनले पहिले दूध र मलाई खाए । त्यसपछि बल्ल उनी महिलाको नजिक गए । जहाँ महिला पतिसँग सुतिरहेकि थिइन् ।

सुतिरहेकी महिलालाई राती करिब ३ बजे आफ्नो खुट्टा कसैले चलाएजस्तो लाग्यो । उनलाई लाग्यो उनका पतिले उनको खुट्टा चलाउँदैछन् । महिला गहिरो निद्रामा थिइन् तर उनलाई थाहा भइसकेको थियो कि उनको खुट्टा कसैले चलाइरहेको छ ।

एक्कासी ती युवकले महिलाको शरीरभरी चलाउन लागे । महिलाले त्यसपछि भने आँखा खोलिन् । आँखा खुल्नासाथ महिलाको होस उड्यो । किनकि महिलाले जसलाई आफ्नो पति सम्झेकी थिइन् त्यो त अर्कै व्यक्ति थियो ।

आ’त्तिएर महिलाले जोडले चि’च्याइन् । पत्नी चि’च्याएपछि पतिको पनि निद्रा खुल्यो । पतिले युवकलाई सामत्न खोज्दा युवक भागे । तर भाग्दै गरेका युवकलाई अन्ततः पतिले समाते । उनले युवकलाई पुलिसमा बुझाइदिए । पुलिसले उनीवि’रुद्ध मु’द्दा दर्ता गरी का’रवाही अगाडि बढाएको छ । यो घटना फिलिपिन्सको हो।

के हो तान्त्रिक शा’री’रिक स’म्पर्क ? किन लोकप्रिय बन्दै छ यो बिधि ?
काठमाडौं । शा’री’रिक स’म्प’र्कका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो समय चर्चा शुरु भएको छ तान्त्रिक शा’री’रिक स’म्प’र्क ।केही अनुसन्धानले तान्त्रिक शा’री’रिक स’म्प’र्कमा सहभागी जोडीले भरपुर सन्तुष्टि पाउने उल्लेख छ । पछिल्लो अध्ययन अनुसार युवाहरु तान्त्रिक शारीरिक सम्पर्कमा आकर्षित हुन थालेका छन् ।

तान्त्रिक शारी’रिक स’म्प’र्कमा सम्पर्क कायम गर्ने वातावरण शान्त, खुला र एकान्त हुनुपर्छ । अध्यारो कोठामा मैन बत्ती बालेर धिमा प्रकाशमा सजिलो र फराकिलो बेडको व्यवस्थामा गरेर बनाइने शा’री’रिक स’म्पर्कलाई तान्त्रिक शा’री’रिक सम्प’र्क भन्छन् ।

यसका लागि आरामदायी सिरानीको बीचमा दुवैजना बस्छन् । एकअर्काका आँखामा आँखा जुधाँएर हेर्छन् । एकअर्काप्रति इमान्दार र समर्पित भएको अनुभूति भएपछि दुवैले एकअर्कासँग साच्चिकै नजिक भएको महसुस गर्छन् ।

शरीर नछोइकन सामिप्यता महसुस भएपछि मात्र अन्य क्रियाकलाप क्रमश सक्रिय हुन थाल्छन् । दुवैजना भावनात्मक रुपले तयार भएपछि सामान्य विधिबाट गरिने शा’री’रिक स’म्प’र्कलाई तान्त्रिक शा’री’रिक स’म्प’र्क भनिन्छ ।नेपाल, भारतलगायत दक्षिण एसियाका विभिन्न देशमा यो सम्पर्कको तरिका बढ्दै गएको छ । अहिले त व्यवसायीक व्यक्तिहरुले सेवा नै उपलब्ध गराइरहेकोपनि तथ्यले खुलाएको छ ।

प्रतिक्रिया दिनुहोस