राजेन्द्र लिङ्देललाई सकुल शाहको ठ,डो चेता,वनी, कमल थापालाई अप,मान गरेर पार्टी छोड्न बाध्य पार्न मिल्छ ? (भिडियो सहित)

झापाको क्षेत्र नं ३ बाट २०७४ सालको आम निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नव निर्वाचित अध्यक्ष हुन । उनि अध्यक्ष भएपछी उनको र पार्टीको चर्चा चुलिएको छ। उनी यसअघि कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री थिए।

जब उनि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष भए तत्कालिन अध्यक्ष कमल थापा एकाएक आ,क्रोशित बन्न पुगे । उनले सामाजिक सन्जालामा आफ्नो मनको बह पोख्न थाले भने पुर्व राजा ज्ञानेन्द्रलाई समेत छाडेनन । कार्यकर्ता र जनताले भन्न थाले कमल थापाले हार सहन सकेनन । यसै क्रममा सकुल शाहले मुख खोलेका छन हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस