दोहोरी गायक रबिन लामिछाने प्रत्यक्ष दोहोरी कलाकार संघबाट अध्यक्षमा बिजयी, यी हुन् नया कार्यसमितिको टिम (नामावली सहित)

काठमाडौं – नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन। केहि समय पहिले उनले लाइभ दोहोरी खेल्दा सबैले प्रयोग गरेको भन्दै अब भने लाइभ दोहोरीमा क्रियासिल नरहने बताएका थिए। सिमित दोहोरी मात्रै खेल्ने र हुने बिषयमा मात्रै केन्द्रित रहने उनको भनाई थियो ।

दोहोरीमा सबै भन्दा अब्बल गायकको रुपमा रबिन लामिछाने रहेका छन भने उनलाई रुचाउने धेरै दर्शाकहरु छन। हिजो भर्खर एक कार्यक्रम भएको थियो । प्रत्यक्ष दोहोरी कलाकारहरुको संस्था ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को पहिलो अधिबेशन भब्यताको साथ् सम्पन्न भएको हो । रबिन लामिछाने संयोजक रहेको संस्थाको पहिलो अधिबेशन बाट रबिन पुन अध्यक्षमा सर्वसम्मत बिजयी भएका छन। उनि संगै धेरै कलाकारहरु अध्यक्षको लागि दाबेदार देखिएका थिए तर रबिनलाइ यो पटक भने संस्थाको नेतृव लिन आग्रह गर्दै सबैले समर्थन गरे संगै रबिन अध्यक्ष पदमा निर्बिरोध अध्यक्ष बनेका हुन्।

लोकप्रिय गायिका बबिता बानिया जेरी भने संस्थाको बरिष्ठ उपाध्यक्ष पदमा बिजयी भएकी छिन्। लोकप्रिय गायक प्रकाश पराजुली महासचिव पदमा बिजयी भएका छन भने लोकप्रिय गायक मानसिंह खड्का कोषाध्यक्ष पदको लागि बिजयी भएका छन। कुनैपनि पदमा चुनाव नभएसंगै सर्वसम्मतले बिजयी घोषणा गरिएको हो। उता महिला उपाध्यक्ष पदको रुपमा चर्चित गायिका मिना बुढाथोकी बिजयी भएकी छिन भने प्रथम उपाध्यक्ष पदमा लोकप्रिय गायक बाल चन्द्र बराल बिजयी भएका छन भने त्यस्तै उपाध्यक्षहरुमा श्याम राना,चिज गुरुङ्ग,सुमन परियार बिजयी भएका छन।

एता उप महासचिब पदमा रेशम निर्दोष बिजयी भएका छन भने महिला सचिब पदमा टिका सानु बिजयी भएकी छिन।उता सचिब पदमा भने बसन्त बिश्वकर्मा बिजयी भएका हुन्।गायिका सुमन थापा मगर भने सह कोषाध्यक्ष पदमा निर्बिरोध बिजयी भएकी छिन त्यस्तै सदस्यहरुमा भिम पौडेल ,सबिन आचार्य ,प्रीतम पोखरेल ,बालकुमार श्रेस्ठ ,सोभा कार्कि ,शङ्कर क्षेत्री,अस्मिता डल्लाकोटी ,रिता राउत ,तारा थापा ,सुस्मा ठकुरी ,जीवन सिग्देल ,अमृता लामिछाने ,रत्न श्रेस्ठ ,टेकराज भन्डारी ।

त्यस्तै निशान्त बिक ,जिवन कँडेल ,सुमन खड्का ,बिबेक धिताल ,डिल बहादुर तिरुवा ,हेमन्त खत्री ,पबित्रा सर्तुङ्गी मगर ,राम परियार ,गणेश कंडेल ,प्रसन्न पाठक,दिलिप बिक ,प्रकाश रसाइली,प्रकाश परियार ,लक्ष्मण पौडेल ,वीर सिङ्ग सुनार ,सर्मिला बिसि ,कामना ओलि ,धिरज कोइराला ,सबिन कोके गुरुङ्ग,अमृत सापकोटा लगाएत कलाकार निर्बिरोध बिजयी भएका हुन् भने सल्लाहकारहरुमा लोकप्रिय गायक तथा इन्द्रेणीका संचालक कृष्ण कंडेल,लोकप्रिय गायक बद्रि पराजुली र लोकप्रिय गायक इन्द्र जिसी रहेका छन। हेर्नुहोस

प्रतिक्रिया दिनुहोस