झापा र मोरङमा घटेका यी दुई कहालीलाग्दो घट्ना

झापा :श्रीमतीको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धा’रि’लो ह’ति’या’र च’क्कु र ‘ढु’ङ्गा प्र’हा’र ग’री उनले ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ ।

मोबाइल बि’गारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको ह’ ‘त्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चि’र’प’ट प्र’हा’र ग’री ह’ ‘त्या ग’रेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी बि’वा’दको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ । भण्डारी ग’म्भी’र घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।ग’म्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस