जबरामाथि महाभि,योगको प्र,पञ्च रचे प्रचण्डले ,उस्तै परे अब सभामुखको पालो भन्दै उ,फ्रीए सकुल (भिडियो सहित)

सिद्धपुरी अभियान नेपालका अध्यक्ष सकुल शाहले योजनावद्ध रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा वि,रुद्ध महा,भियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् । सत्तारुढ दलमध्ये नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश वि,रुद्ध महा,भियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘स्थानीय तहको चुनाव घोषणा भएपछि ५ वर्षअघि पनि प्रधानन्यायाधीश सुशीला कार्की वि,रुद्ध महा,भियोग दर्ता भएको थियो, आज चोलेन्द्र शमशेर वि,रुद्ध,’ उनले थपे हिजो दरवारले कहिले न्यायलयलाई छोएन आज किन छोएको ? अब जनत न्याय माग्न कहाँ जाने ? सकुलले थपे जनताको आस्था माथी नेताहरुले आफ्नो फाइदाको लागी जे मन लाग्छ तेही गर्न मिल्छ भनेर प्रश्न गरेका छन । बाकी हेरौ भिडियो

प्रतिक्रिया दिनुहोस