कसैले सुनेन ९ वर्ष बालकको चित्कार अन्तत् अस्थाए मान बहादुर !

आफ्नै कारखानामा काम गर्ने ब्यक्तिको ज्या,न लिँदा पनि नजिकै बसेका मालिकले कुनै हस्तक्षेप गरेनन् । दुई मिटर अगाडी मालिकको कोठा छ ।घरमा पसेर पुरुषलाई हा’त पा’त गर्दा, श्रीमती माथि पनि त्यस्तै गर्दा र ९ वर्षको बालक रोइ कराई गर्दा पनि किन सहयोग गर्नुभएन।

मालिकलाई प्रश्न गर्दा उनले भने, मैले बारम्बार सम्झाई रहेको थिएँ । इटाले हाने पछि उनीहरु आएका हुन् ।मान वहादुर घिसिङको सबैको सामुन्ने मृ,त्यु भयो ।
मान वहादुरको श्रीमती र छोरालाई पनि उनीहरुले त्यसै गरे । सानो ९ वर्षको बच्चाले गएर खुट्टा समातेर मेरो बुवा आमालाई बचाइदिनु भनेर आग्रह गर्दा पनि मालिकले वास्ता नगरेको महिलाको भनाई छ ।हामीलाई यस्तो गर्दा सबैले टाढावाट हेरेर बसे ।

छोरो टाउको भुईमा ब जारेर रोयो, मैले पनि सबैसंग रुँदै गुहार माँगे ।तर सबैले हेरेर बस्यो कोही पनि बचाउन आएनन् ।म उनलाई बचाउन जाँदा तेरो श्रीमान र तँलाई एउटै चि’हान बनाइदिन्छौं भने, महिलाले गुनासो गर्दै भनिन् । मानवहादुर दिनेश लामाको कारखानामा काम गर्थे ।मानवहादुर पटक पटक हल्ला गर्ने रक्सी खाने गर्थे । त्यही क्रममा वि’वाद भएको रहेछ । दुई जनाबीच पहिला नै वि’वाद भएको रहेछ ।

प्रतिक्रिया दिनुहोस