यी युवा जसले आठ जना श्रीमती राखेका छन्, को हुन् ती युवा ?

काठमाडौ, पहिला पहिलाको समयमा एकै पुरुषले धेरै श्रीमती बिहे गर्न चलन थियो । तर अहिले विश्वभर प्राय एकनिष्ठ विवाह हुन्छ अर्थात एक श्रीमान एक श्रीमती ।कतिपय मुलुकका विभिन्न समुदायमा भने बहुपति र बहुपत्नी प्रथा रहेको आशिंक रुपमा भेटिन्छ । हालै थाईल्याण्डका एक युवाले आठ जना श्रीमती राखेको खुलेको छ ।

आम डेगं सोरोट नामका ती युवाले आठ वटी श्रीमती एकै घरमा राखेका छन् । पेशाले टाटु आर्टिष्ट रहेका सोरोटले सबै श्रीमतीलाई यसरी मिलाएका छन् कि उनीहरुले आफ्ना पतिलाई दुनियाका सज्जन मान्छे भन्ने गर्दछन् ।

सोरोनले एउटा अन्तरवार्तामा खुलाएका छन्, उनी आठ श्रीमतीलाई चार वटा वेडमा सँगै सुत्ने व्यवस्था गरिदिएका छन् । अनि श्रीमानसँग समय विताउन सबैले पालो कुर्ने गरेका छन् ।एउटा टिभी सोमा उनले अन्तरवार्ता दिँदा सबै जसो श्रीमतीसँग पहिलो नजरमै प्रेम बसेको खुलासा गरेका छन् । युट्युबमा उनको अन्तवार्ता ३५ लाख ५० हजार बढीले हेरेका छन् । जनवरी ११ मा यो अन्तवार्ता अपलोड गरिएको थियो ।

यो पनि :दाँतमा जमेको मैलो निकाल्ने यी हुन् अत्यन्तै सरल ३ तरीका, हप्तामै चम्किनेछन्
तपाइँले अक्सर देख्नु भएको छ कि गलत खाने बानी को कारण, मानिसहरुको दाँत धेरै चाँडै बिग्रन थाल्छ। र यसको मुख्य कारण पान,सुर्तिजन्यजस्ता पदार्थहरु र धुम्रपान गर्ने कारणले हुने गर्दछ।हामी आफ्नो दाँतलाई दाँतलाई रगडि रगडि सफा गर्ने गर्दछौँ । तर हाम्रो दाँत जति रग्डेर सफा गरेपनि सफा हुने नाम निसान नै लिदैँन । तर आज हामी तपाईहरुको लागी एक महत्वपूर्ण उपाय लिएर आएका छौँ। जसको प्रयोग गर्नाले तपाईको दाँत एकदम चमचमाउने छ ।

उपाय: साथीहरु यदि तपाईको दाँतमा पुरानो मैलो जमेको छ भने तपाईले त्यसको लागी एक ताजा टुक्रा एलोभेरा, आधा चम्चा बेकिंग सोडाको साथमा आधा चम्चा कागतीको रस मिलाउनुहोस् र यही बनाएको पेष्टलाई आफ्नो दाँतमा राखेर राम्रोसँग रगड्नुहोस्।केही समयसम्म यसलाई दाँतमा नै रहिरहन दिनुहोस् र एक हप्तासम्म यसलाई यसरी नै प्रयोग गर्ने गर्नुहोस्। यसो गर्नाले तपाईको दाँतमा जमेको मैलो फोहोर सबै साफ हुनेछ।

तुलसी: साथीहरु, यदि तपाइँको दाँतमा मैलो जम्नुको साथै एक तेज दुखाइ हुन्छ भने यस अवस्थामा, १० तुलसी पातहरु को एक पेस्ट तैयार गर्नुहोस् र त्यसपछि केहि समय को लागी लगातार हप्तासम्म त्यही पेष्टले दाँत माझ्ने गर्नुहोस्।

यो दैनिक गर्नाले तपाइँको दाँत दुखाइ कम हुनेछ साथै दाँत मा जम्मा भएको मैलो पनि बाहिर आउनेछ। र तपाइँको दाँत एक पटक फेरी पहिले जस्तै बलियो हुनेछ।सुन्तला: साथीहरु, तेस्रो उपाय भनेको सुन्तलाको हरियो बोक्रालाई केही तुलसी पातहरुसंग घाममा सुकाउनु होस् र त्यस पछि, ती सुकेका पातहरु र बोक्राहरु लाई राम्रो संग कुट्नुहोस्। त्यसपछि यो बाट बनेको पाउडर संग दाँत सफा गर्नुहोस्। यसो दुई दिन गरेर तपाइँको दाँत मोती जस्तै चमक्न थाल्नेछ।

प्रतिक्रिया दिनुहोस