अचानक टिकटकको भिडियोमा हेर्दा आफ्नै श्रीमानको धुमधामसंग बिहे, ३ बर्षको छोरा सहित अस्ट्रेलियामा श्रीमतीको अचेत अवस्था ( भिडियो )

काठमाडौँ,टिकटकमा भिडियो हेर्दा आफ्नै श्रीमानको बिहे,श्रीमती अस्ट्रेलियामा बेहोस अस्ट्रेलियाबाटै रुदै लाइभ मा आएकी छिन्।अस्ट्रेलियामा श्रीमती र ३ बर्षको छोरा हुदाहुदै श्रीमान प्रेम गर्जकुमाले नेपाल आएर ओखलढुंगा स्थित २२ बर्षिय युवती लाई बाजा बजाएर धुमधाम तरिकाले बिबाह गरेका छन्।

आफ्नै श्रीमानले अर्कै श्रीमती लाइ सिन्दुर हालेको दृश्य एकाएक टिकटक मा देख्दा अस्ट्रेलिया मा रहेकी २७ बर्षिय करुणा राई मृत्युको मुख मा पुगेको बताएकी छिन्न।

अग्नि लाई साची राखेर आज भन्दा ९ बर्ष अगाडी संगै मर्ने संगै बाच्ने कसम खाएर बिहे गरेका श्रीमान बाट धोका हुदा अचेत अवस्था मा रहेकी छिन। करुणा भन्छिन : मलाई धेरै नै पिडा भएको छ , देहत्याग गर्ने सम्म अबस्थामा पुगेको म मलाई जस्तो अरु चेलीबेटी को यो अवस्था नआओस। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस