उर्वशीको छोटो सेक्सि ड्रेस हावाले उडाएर सम्हाल्नै नसकेपछि…. (भिडियोसहित)

बलिउड अभिनेत्री उर्वशी रौतेलाको ड्रेसिङ सेन्स निकै रुचाइन्छ ।तर फेसनको दुनियाँमा एकपल्ट उर्वशीले यस्तो स्कर्ट लगाएकी थिइन्, जसका कारण उनी उप्स मोमेन्टको सि कार भइन्।

बलिउडकी सुन्दर अभिनेत्री उर्वशी रौतेलाको ड्रेसिङ सेन्स निकै रुचाइएको छ । उनी बारम्बार नयाँ–नयाँ पहिरन लगाउने प्रयास गरिरहेकी हुन्छिन्, तर एकपटक उर्वशीले यस्तो पहिरन लगाएकी थिइन् कि सबैसामु लज्जित हुनुपरेको थियो ।

लाखौं प्रयासका बावजुद उर्वशीको उफ्फ पल क्यामेरामा कैद हुन्छ। र उक्त भिडियो निकै भाइरल पनि हुन्छ ।

उर्वशी रौतेलाको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी मुम्बई एयरपोर्टमा देखिएकी छिन् । यस क्रममा उनी क्रप टप र स्कर्टमा निकै ग्ल्यामरस देखिएकी छिन् ।

एयरपोर्ट भित्र जानुअघि, उनी पापाराजीको अगाडि पोज दिन्छिन् र फोटोहरू क्लिक गर्छिन्, तर केही समयपछि एकदम बेजोड ले हावा चल्छ र उर्वशीको छोटो ड्रेस उड्न सुरु गर्छ उ,प्स मोमेन्टको शिकार बन्न पुग्छिन । लाखौं प्रयासका बावजुद उर्वशीको उफ्फ पल क्यामेरामा कैद हुन्छ। जुन भिडियो इन्टरनेटमा भाइरल बनिहाल्छ ।

प्रतिक्रिया दिनुहोस