५ मिनेटमै अनावश्यक रौँ हटाउन यसरी प्रयोग गनुृहोस् कोलगेट, आउने छैन फेरि

काठमाडौँ,अनुहारमा अनावश्यक आएको रौँले अनुहारको सुन्दरतालाई मानौँ गायब नै गरिदिन्छ । सुन्दर र राम्रो अनुहार त सबैलाई मनपर्छ।पुरुषको अनुहारमा रौँ आउनु सामान्य मानिन्छ । यसले उनीहरुको सुन्दरतामा खासै परिवर्तन आउँदैन तर महिलाहरुको अनुहारमा रौँ आउनु आपदको कुरो हो।

हरेक कोही चाहान्छन् यदि उनीहरुको अनुहारमा अनावश्यक रौँ छ भने स्थायी रुपमा नै खतम भओस् । किनकी सुन्दर र राम्रो बन्न् सबैलाई मनपर्छ । तर यी अनावश्यक कपाल आएमा अनुहारको सुन्दरता एक सेकेन्डमा नै खतम हुन्छ ।

धेरुैजसो मानिसहरु यसबाट पिछा छोडाउनको लागी वैक्सिन्ग को सहारा लिन्छन् । तर यनिीहरुलाई यो गर्न बहुतै गा्रहो हुन्छ । त्यसैले यो बारम्बार गर्नु पनि सम्भव हुँदैन । त्यसैले महिलाहरु यस समस्याबाट उम्किन विभिन्न कोशिश गर्दछन् ।

र ब्यूटी प्रोडक्टको पनि आफ्नो अनुहारको समस्याको लागी प्रयोग गर्दछन् जुन थोरै समयको लागी उनीहरुको समस्यालाई समाधान गर्दछ । तर त्यही समस्या फेरी ठुलो समस्या बनेर आइपुग्छ ।यस्तो अवस्थामा महिला आफ्नो समय र पैसा दुवै खर्च गर्नपनि पछि पर्दैनन् । कहिलेकाँही त यी ब्युटी प्रोडक्टले अनुहारलाई नोक्सान पनि गरेको हुन्छ ।

यदि तपाई अनावश्यक रौँले आत्तिनुभएको छ भने तल दिएको घरेलु उपचारलाई अपनाएर अनावश्यक रौँबाट तुरुन्त छुटकारा पाउन सक्नुहुनेछ । यसले न सिर्फ अनावश्यक रौँलाइृ हटाउँछ यसले अनुहारको सुन्दरतालाई बढाउने पनि काम गर्छ ।

तपाईलाई हामी बताउँछौँ कि यस उपायलाई अपनाउनको लागी केवल तपाईलाई एक कोलगेट र एवरयूथ पील मास्क प्याक को आवश्यक पर्दछ ।यदि तपाई कोलगेटमा पनि ह्वाइट पेस्ट प्रयोग गर्नुहुन्छ भने यो झनै उत्तम हुनेछ । यस उपायलाई अपनाउनको लागी सबैभन्दा पहिले तपार्य एउटा कचौरामा पानी लिनुहोस् । र त्यसमा १ चम्चा एवरयूथ पील मास्क हाल्नुहोस् र फेरी त्यसमा एक चम्चा कोलगेट लिनुहोस् र दुवैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।

यसपछि तपाई अङ्गको हिस्साबाट अनावश्यक रौँ हटाउन चाहानुहुनछ वहाँ यस पेस्टलाई लगाउनुहोस् । र करिब २० मिनेटसम्म यसरी नै रहन दिनुहोस् ।जब २० मिनेट पुरा हुन्छ पुरा सबै तरिकाबाट सुख्छ र यसलाई तपाई देद्यनसक्नुहुन्छ कि एउटा पातलो स्किन बोक्रा जूतो देखिन्छ जसलाई तपाईले सजिलै तरिकासँग निकाल्न सक्नुहुनेछ ।

यस उपायलार्य गर्नमा तपाईलाई कुनै पनि तक्लिफ हुँदैन । र यसपछि तपाईको अनावश्यक रौँ पनि त्यस ठाउँमा दुबारा आउने छैन।

प्रतिक्रिया दिनुहोस