यी हुन् दुलाहाको पर्खाइमा रहेका कपूर खानदानका ५ छोरीहरू : हेर्नुहोस

कपुर खानदानले बलिउडमा निकै मान सम्मान र इज्जत छ । यद्यपी आज हामी कपूर खानदानका बारेमा भन्दापनि उनीहरूका ५ अविवाहित छोरीहरुको बारेमा चर्चा गर्न गइरहेका छौँ ।
कपूर खानदानका अविवाहित छोरीहरु, जो दुलाहाको पर्खाइमा बसिरहेका छन् । को को हुन् ती अविवाहित छोरीहरू

अंशुला कपूर:-अंशुला कपूरकी छोरी हुन् उनि फिल्म क्षेत्रबाट टाढा छन् । २५ वर्षिय अंशुलाले अहिलेसम्म विवाह गरेकी छैनन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् ।

रिया कपूर:अभिनेता अनिल कपूरकी छोरी रियाको सुन्दरताको निकै चर्चा हुने गर्छ, उनि पनि अविवाहित नै छिन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । उनी फेसन डिजाइनर हुन् ।

जाह्नवी कपूर:-निर्माता बोनी कपूर र दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी हुन् जाह्नवी । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन् भने उनि धेरै जसाे सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । ‘धड्क’ फिल्म बाट बलिउडमा पाइला राखेकी उनी निकै चर्चामा छन् ।

सनाह कपूर:-नायक शाहिद कपुरकी बहिनी हुन सनाह । उनि हाल २९ बर्षकी भइन् । उनि फिल्म उद्योगबाट भने टाढ छिन् । तर केहि पहिला शाहिदको फिल्ममा भने थोरै देखिएकी थिइन् । उनि फिल्मबाट टाढा भएपनि सामाजिक संजालमा भने निकै सक्रिय छन् । उनका तस्बिरले भने निकै चर्चा पाउने गर्छ र उनि हालसम्म अविवाहित नै छिन् ।

खुशी कपूर:-खुसी अभिनेत्री जाह्नवी कपूरकी बहिनी हुन् । उनि पछिल्लो समय ग्लामर फोटोसुटको कारण निकै चर्चामा रहेकी छन् । उनले सामाजिक संजालमा राखेका तस्विर निकै चर्चामा छाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस